मनोरञ्जन

दर्शकहरुको मन जित्यो ‘फिक्का’ ले

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

काठमाडौं १५ मंसिर । शुक्रबारबाट रिलिज भएको चलचित्र फिक्काले दर्शकको राम्रो प्रतिक्रिया पाएको । चुनावी माहोलमा सक्रिय दर्शक र हलवालाहरुको मनोमानी दादागीरी झेलेर प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जित्न भने सफल भएको छ । दर्शकको कमीका कारण अति व्यापार..

खोटाङमा प्रतिभाको खोजी, ‘खोटाङ आइडल’ हुने

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

खोटाङ, १४ मंसिर । खोटाङ आइडल हुने भएको छ । बिहीबार हलेसी साप्ताहिकको कार्यालयमा पत्रकार सम्मेलन गरेर ‘खोटाङ आइडल’ सञ्चालन गर्न लागेको आयोजकले जानकारी दिएको हो । चौथो अडिसनपछि भोटिङ राउण्डमा पुग्ने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद..

‘नाम बिना’ की राखी गौचन (भिडियो सहित)

प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार

लस एन्जलस । अमेरिकाको क्यालिफोर्नियाम बस्दै आएकी गीतकार राखी गौचनको नयाँ गीत ‘नाम बिना कति नाता सागर भन्दा गहिरो हुन्छ’ युट्युव मार्फत भर्खरै सार्बजनिक भएको छ । चर्चित गायक सुरजकुमार थापाको स्वर, नारायण सुवेदीको सगीतमा सजिएको गीतको संगीत संयोजक किरण..

डिसीमा दोश्रो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ हुने

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार

विजय थापा - गत मे महिनामा सफलता पूर्वक सम्पन्न गरेको नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवले दोश्रो महोत्सव गर्ने घोषणा गरेको छ l अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष..

एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु, नेपालगंजको ‘द डान्सिङ्ग जोकर प्रतिष्पर्धाका लागि छनौट ( भिडियो हेर्नुहोस )

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

किशन रेग्मी -  दुनियाँ नचाउने अभियान ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु भएसंगै प्रतिष्पर्धीहरुका नृत्य समेत आउन थालेका छन् । यसैक्रममा नेपालगंजको ‘द डान्सिङ्ग जोकर’ को तेश्रो प्रतिष्पर्धी नृत्य सार्बजनिक गरिएको छ । प्रतिष्पर्धाका लागि छनौट..

‘भैरे’ मा फर्किए बिक्रान्त बस्नेत, दयाहाङ्गको सुरक्षा कि अभिनयको बर्षा ?

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

काठमाण्डौ । एकपछि अर्को फिल्ममा अनुवन्धित भइरहेका नायक दयाहाङ राई अब पर्दामा ‘भैरे’ बन्ने भएका छन् । मंसिर ४ गतेबाट फ्लोरमा जान लागेको फिल्म ‘भैरे’को एक औपचारिक कार्यक्रमका बीच निर्माण घोषणा गरियो । एभरेष्ट सूर्य बोहोराको लेखन र निर्देशनमा बन्ने..

नेपाल आइडलका विजेताहरुको अमेरिकामा सांगितिक यात्रा

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

अमेरिका - अमेरिकाका आठवटा सहरमा नेपाल आइडलका विजेताले कन्सर्ट दिने भएका छन् । २०१८ को जनवरी र फेब्रुवरीमा उनीहरूले एक महिना लामो अमेरिका टुर गर्न लागेका हुन् । केटीएम इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा नेपाल आइडलका विजेता बुद्ध लामा र उपविजेताहरू..

नेपाली चलचित्रको ईतिहासमा “आर्या” ले एउटा पहिचान स्थापित गर्ने छ : सिटौला

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

यतिबेला नेपाली कथानक चलचित्र "आर्या" को सुटिङ युनिट दमौलीको मानुङ गाउँमा छ । प्राबिधिक ,कलाकार र निर्देशक सहित ३४ जनाको टोलीले बिगत दुई हप्ता देखि लगातार फिल्म निर्माणकार्य गरिरहेको छ। चलचित्रको छायांकनमा समेत केही दिन समलग्न भएर आउनु भएका चलचित्रका लेखक..

‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु, अनलाइनबाटै नृत्यको भिडियो पठाउन सकिने

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

टेक्सास, अमेरिका । दुनियाँ नचाउने अभियान ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु भएको छ । प्रतियोगीता सुरु भएसंगै प्रतिष्पर्धीहरुका नृत्य समेत आउन थालेका छन् । यसैक्रममा बिराटनगरको ‘द अल्टिमेट ग्रुप’ को पहिलो प्रतिष्पर्धी नृत्य आईपुगेको छ ।..

काठमाडौंमा हलमा एकैसाथ चारवटा चलचित्र

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

काठमाडौं २४ कात्र्तिक । कहिले हप्ता दिन सम्मपनि एउटै चलचित्रले राज गरिरहने हलहरुमा यो पटक भने चारवटा चलचित्र प्रतिस्पर्धामा छन । तान्द्रो। रोमियो, सर्कस र मेला जस्ता चालचित्र प्रतिस्पर्धामा छन । यसरी एकैसाथ चारवटा चलचित्र आउनुलाई नराम्रो मानिदैन तर..

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...