मनोरञ्जन

एउटा गीतमा चारवटा रोल, सुस्मा खनालको अदभुत कला क्षमता

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

भर्जिनिया - नेपाली लोकगीत तथा दोहोरी गीत क्षेत्रका अग्रज कलाकार एबम पत्रकार रामप्रसाद खनालकी सुपुत्री सुस्मा खनालले अमेरिकामा गीत संगीत र नाचमा उधुम मच्चाएकी छिन । उनले भर्खरै अर्को एउटा गीतमा एकै पटक ४ वटा रोलमा अभिनय गरेर नयाँ रेकर्ड पनि कायम गरेकी छिन..

चलचित्र चङ्गा चैट, १९ जनवरीमा लस एन्जलसमा देखाईने

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार

लस एन्जलस - 'पशुपतीप्रसाद' जस्तो चर्चित चलचित्रको निर्देशन गरेका दीपेन्द्र के खनालद्दारा निर्देशक अर्को सनसनीपूर्ण चलचित्र 'चङ्गा चेट' लस एन्जलसमा प्रदर्शन हुने भएको छ । 'गोजीमा दाम छैन' बोलको चर्चित गीतले बजार तताएको चलचित्र 'चङ्गा चेट' मा नेपाली कपिल शर्मा..

टेक्सासको लवकमा आईडल जज काली बॉस्कोटाको धमकेदार प्रस्तुती

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार

लवक/ टेक्सास - अमेरिकाको विभिन्न शहरहरूमा आफ्नो प्रस्तुति दिनेक्रममा गायक एवं संगीतकार कालिप्रसाद देवकोटाले टेक्सासको लवकमा आउदा सगरमाथा चढेको महसुस गरेको वताए । यहॉका नेपालीहरूबाट आफुले प्राप्त गरेको माया र सम्मानले यसप्रकारको महसुस गरेको वताएका छन्..

नयाँ बर्ष २०१९ संगै मेनुका पौड्यालको स्वरमा नयाँ गीत लिएर आए मणि भट्टराई

प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार

काठमान्डौं - भर्खरै सारेगमपमा तहल्का मच्चाएर आएकी नेपाल आइडल फ्रस्ट कन्टेस्टेन्ट मेनुका पौड्यालको स्वरमा निक्कै सुन्दर सुगम गीत संगीत रचना गर्दै आउनु भएका गीतकार मणि भट्टराईका शब्दहरू रेकर्ड भएका छन् । जस्लाई संगीतकार विवि अनुरागीले संगीत दिनुभएको छ..

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ : भब्यताका साथ सम्पन्न

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार

कोलोराडो - तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न सो अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुईमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन्..

गायक एवं आईडल जज कालिप्रसाद बास्कोटा टेक्सासको लवक आउंदै

प्रकाशित मिति: २१ पुष २०७५, शनिबार

टेक्सास/लबक -  टेक्सासको लवक शहरमा यहि जनवरि ६ गते अर्थात भोली आईतबार लोकप्रिय गायक एवं संगीतकार कालिप्रसाद बाष्कोटा आफ्नो प्रस्तुति लिएर आउने भएका छन् । अमेरिकाका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति दिइरहेका लोकप्रिय गायक एवं संगितकार वाष्कोटा यहाँस्थित..

मनका मोटा उत्तम कार्कीको गीत ‘पातली-पातली’ सार्वजानिक

प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार

सान्-फ्रान्सिस्को - सामाजिक अभियान्ता तथा एनआरएन अमेरिकाका सल्लाहकार उतम कार्कीले आफ्नो गीत 'पातली-पातली' सार्वजानिक गरेका छन । मनका मोटा कार्कीको आफ्नै शब्द तथा संगितमा सजिएको 'पातली -पातली' पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन । जीवनसंगिनी लक्ष्मी..

गायक किशन रेग्मीको ‘कुम जोडी नाचौंला’ गीतको भिडियो छायांकन

प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार

काठमान्डौं - बरिष्ठ कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशनमा गायक रेग्मीको कुम जोडी नाचौंला गीतको भिडियो आज ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको हो । हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको कुम जोडी गीत कलाकार तथा..

उत्सव, अन्तर्कृया र संगीत – बाशु फुलारा र रामप्रसाद खनालसंगको भेट

प्रकाशित मिति: १४ पुष २०७५, शनिबार

लस एन्जलस - चर्चित कानुन ब्यवसायी बाशु फुलारा अध्यागमन अन्तर्कृयाको लागि भोली लस एन्जलस आउंदैछन । लस एन्जलसमा भोली आयोजना हुने खुल्लामन्चको आठौं वार्षिकोत्सव कार्यक्रममा उत्सव, अध्यागमन कानुनको अन्तर्कृया र सांगितिक सांझको त्रिवेणी समेटिंदैछ ।..

नेवा साउदर्न क्यालिफोर्नियाद्दारा ‘योमरी पुन्ही’ पर्व सम्पन्न (फोटो फिचर)

प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार

लस एन्जलस - नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले 'योमरी पुन्ही' पर्वको अवसरमा बनभोज कार्यक्रम सम्पन गरेको छ । स्थानिय सेरिटोस पार्कमा आयोजित बनभोज - योमरी पुन्ही कार्यक्रममा लस एन्जलस क्षेत्रमा बसोबास गर्ने सामुदायिक सदस्यहरुको ठुलो संख्यामा..

राधाकृष्ण देउजा सम्माननीय प्रधानमन्त्री एवं आदरणीय नेता केपी ओलीज्यू सादर अभिवादन, आज.. ...

सरस्वती शर्मा सरु -  गैरआवासीय नेपाली सँघ राष्टिृय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको ९ औ.. ...

काठमाडौँ - शनिबार  थप दुई सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...