लस एन्जलस

उत्सव, अन्तर्कृया र संगीत – बाशु फुलारा र रामप्रसाद खनालसंगको भेट

प्रकाशित मिति: १४ पुष २०७५, शनिबार

लस एन्जलस - चर्चित कानुन ब्यवसायी बाशु फुलारा अध्यागमन अन्तर्कृयाको लागि भोली लस एन्जलस आउंदैछन । लस एन्जलसमा भोली आयोजना हुने खुल्लामन्चको आठौं वार्षिकोत्सव कार्यक्रममा उत्सव, अध्यागमन कानुनको अन्तर्कृया र सांगितिक सांझको त्रिवेणी समेटिंदैछ ।..

नेवा साउदर्न क्यालिफोर्नियाद्दारा ‘योमरी पुन्ही’ पर्व सम्पन्न (फोटो फिचर)

प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार

लस एन्जलस - नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले 'योमरी पुन्ही' पर्वको अवसरमा बनभोज कार्यक्रम सम्पन गरेको छ । स्थानिय सेरिटोस पार्कमा आयोजित बनभोज - योमरी पुन्ही कार्यक्रममा लस एन्जलस क्षेत्रमा बसोबास गर्ने सामुदायिक सदस्यहरुको ठुलो संख्यामा..

NWGN लस एन्जलसको बनभोज सम्पन्न

प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार

लस एन्जलस - NWGN लस एन्जलस च्याप्टरको आयोजनामा क्रिसमशको दिनमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । स्थानिय पार्कमा आयोजित बनभोजमा जन्मभुमीबाट आयात गरिएको पञ्चे बाजाको धुनमा सांस्कृतिक कार्यक्रम समाबेश गरिएको थियो । क्रिशमसको बिदामा आपसी खुशी साट्न स्थानिय..

कानुनी समस्या छन ? लस एन्जलस आउंदै चर्चित अधिवक्ता बाशु फुलारा

प्रकाशित मिति: ९ पुष २०७५, सोमबार

लस एन्जलस - नेपालको बिकट ठाउंमा जन्मेर भविश्य खोज्दै काठमान्डौं हुंदै सपनाको मुलुक अमेरिकासम्म्म आएर कानुनलाई आफ्नो पेशा बनाई समुदायमा भिजेका चर्चित अधिवक्ता बाशु फुलारासंग आगामी आईतवार लस एन्जलसको आर्टेसियामा 'ईमिग्रेशन फोरम' संचालन हुंदैछ ।..

बाशु फुलारासंग ईमिग्रेशन फोरम, रामप्रसाद खनालको संगीत

प्रकाशित मिति: ७ पुष २०७५, शनिबार

लस एन्जलस - लस एन्जलसमा कानुन ब्यवसायी वाशु फुलारासंग लस एन्जलसमा 'ईमिग्रेशन फोरम' हुने भएको छ । न्यूयोर्कमा कानुनी पेशामा आबद्ध चर्चित कानुनकर्मी वाशु फुलारासंग आउने हप्ताको आईतवार अर्थात डिसेम्बर ३० तारिखका दिन 'कानुनी परामर्श कार्यक्रम' आयोजना गरिएको छ..

श्रीपशुपतिनाथ फाउन्डेशन माइक्रोसफ्ट कम्पनीमा नामाकिंत

प्रकाशित मिति: ६ पुष २०७५, शुक्रबार

लस एन्जलस - लस एन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा संचालित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर संसारकै चर्चित प्रविधी कम्पनी माईक्रोसफ्ट को 'च्यारिटी संस्था' को रुपमा नामाकिंत भएको छ । लस एन्जलसबाट नेपाली सामुदायिक संस्था यसरी यती ठुलो कम्पनीको..

नेवा सोसाईटी अफ साउदर्न क्यालिफोर्नियाद्दारा योमरी पुन्हीको आयोजना

प्रकाशित मिति: १ पुष २०७५, आईतवार

लस एन्जलस - नेवा समाज अफ साउदर्न क्यालिफोर्नियाद्दारा लस एन्जलसमा 'योमरी पुन्ही' को अायोजना गरिएको छ । सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरुको निरन्तरतामा लस एन्जलस क्षेत्रमा अग्रणी स्थानमा रहेको नेवा समाजको यो कार्यक्रमले पनि बिगतदेखी निरन्तरता पाउने..

एनडब्ल्युजिएन – लस एन्जलसद्दारा बनभोज कार्यक्रमको आयोजना गरिंदैं

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

लस एन्जलस - एनडब्ल्युजिएन - लस एन्जलस  (NWGN - LOS ANGELES) द्दारा च्याप्टरले क्रिसमस तथा अंग्रेजी नव-बर्ष २०१९ को उपलक्ष्यमा लस एन्जलसमा बनभोज कार्यक्रमको आयोजना गर्दैछ । क्रिसमसको दिन डिसेम्बर २५ तारिख मंगलवारका दिन संस्थाले आयोजना गर्ने बनभोज कार्यक्रममा..

बिमल श्रेष्ठको अध्यक्षतामा नेवा, साउदर्न क्यालिफोर्नियाको नयाँ कार्यसमिती

प्रकाशित मिति: २३ मंसिर २०७५, आईतवार

लस एन्जलस - ग्रेटर लस एन्जलसको चर्चित सामुदायिक संस्था नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको भेलाले बिमल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । संस्कृतिविद सत्यमोहन जोशीको सम्मान देखी म्ह पूजा, ईन्द्र जात्रा जस्ता सांस्कृतिक एवम..

विश्व भ्रमणमा रहेका योगीहरू पशुपतिनाथ तथा बुद्ध मन्दिरमा

प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार

लस एन्जलस - विश्व प्रसिद्ध परमाहंस नित्यानद स्वामीज्यूका चेलाहरू लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आउने भएका छन् । विश्व भ्रमणमा निस्केको उक्त टोलीको लसएन्जलसको नेपालीहरूको मन्दिरमा पनि आउने भएका हुन् । नेपालीहरूको लामो समय सम्मको अथक प्रयास पछि..

काठमाडौँ  - शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अर्थमन्त्रीले बिहीबार प्रस्तुत गरेको बजेटमा.. ...

काठमाडौँ  - विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार.. ...

काठमाडौँ -   संविधान  (दोस्रो संशोधन) विधेयक पेस भएको छ ।प्रतिनिधिसभाको   आईतबारको  बैठकमा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...