अमेरिका

एनआरएनए अमेरिकाद्दारा साधारण सभा सफल बनाउन सहयोग गर्नेहरुप्रती आभार

प्रकाशित मिति: २४ असार २०७७, बुधबार

अमेरिका - एनआरएनए अमेरिकाले नवौं साधारण सभा सफल बनाउन सहयोग पुर्याउने सबै तहका संस्था तथा ब्यक्तित्वहरुप्रती आभार ब्यक्त गरेको छ । कोरोना कहरले ईतिहासमै पहिलोचोटी जूम प्रविधीमार्फत सम्पन्न भएको साधारण सभा तथा ज्ञान सम्मेलनमा एनआरएनए अमेरिकाले बिभिन्न..

एनआरएनए एनसीसी अमेरिकाको ९ औ साधारण सभा जारी

प्रकाशित मिति: २१ असार २०७७, आईतवार

सरस्वती शर्मा सरु -  गैरआवासीय नेपाली सँघ राष्टिृय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको ९ औ साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन जुलाई ३ देखि सुरु भएको छ। कार्यक्रम उद्घाटनकै क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको एनआरएनए एनसीसी..

बलात्कृत एनआरएनए अमेरिका

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले उसलाई दुर्व्यवहार गर्यो उ त अझ शक्तिशाली हुदैपो गईरहेछ । एक दिन त त्यो दुर्ब्यवहारी राष्ट्रको राष्ट्रपति नै बन्यो । त्यो बेला सम्म उक्त बालक पनि बयस्क भैसकेको..

एनआरएनए अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको बारेमा पत्रकार सम्मेलन

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

अमेरिका - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको आसन्न नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको बारेमा जानकारी दिने उद्देश्यले यहि जुन २८ तारिखका दिन जुम मार्फत अनलाइन पत्रकार सम्मेलन सम्पन्न गरेको छ। कोभिड–१९..

सान्फ्रान्सिस्को बे-एरियामा भानु जयन्ती मनाईंदै

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

सान फ्रान्सिस्को - क्यालिफोर्नियाको सानफ्रान्सिस्को बे-एरीयामा भानु जयन्ती मनाईने भएको छ । अघिल्ला वर्षहरुमा जस्तै यो बर्षमा पनि अन्तराष्ट्रिय साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा भव्यताका साथ भानु जयन्ती मनाइने भएको हो । नेपाली कला,..

अमेरिकामा रोकिएका नेपालीहरु जुन २३ र २५ मा नेपाल जानसक्ने

प्रकाशित मिति: २ असार २०७७, मंगलवार

अमेरिका -  कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजान आगामी जुन २३ र २५ मा चारवटा उडानहरु हुने भएका छन् । अमेरिकामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुशार उडानहरु न्युयोर्क, शिकागो, वासिंटन डिसी र डायलसबाट हुनेछन् । जुन २३ मा..

एनआरएनए, अमेरिकाको नवौं बार्षिक साधारण सभा जुलाई ४ र ५ मा

प्रकाशित मिति: २ असार २०७७, मंगलवार

सरस्वती शर्मा सरु - अमेरिका - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको नवौं बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० जुलाई ४ र ५ मा हुने भएको छ । एनआरएनए एनसीसी अमेरिकाका महासचिव पशुपति पाण्डेका अनुसार नवौं बार्षिक..

एनआरएनए क्षेत्रीय संयोजकहरुद्दारा नेपालीहरुको उद्धारमा ईमान्दार पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आईतवार

अमेरिका - कोरोना कहरले प्रवासमा प्रताडित नेपालीहरुको स्वदेश फर्कने चाहनाको उद्धारमा ईमान्दारिता दर्शाउन एनआरएनए क्षेत्रीय संयोजकहरुले नेपाल सरकारलाई आग्रह गरेका छन । एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, युरोप क्षेत्रका संयोजक नारायण..

एनआरएनए, अमेरिकाद्धारा महिलाहरूको लागी हटलाइन सेवा शुरु

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार

सरस्वती शर्मा (सरु)/अमेरिका - गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सङ्कटमा परेका अमेरिका बासी आम नेपाली महिलाहरूको लागी हटलाइन सेवा सुरु गरेको छ । कुनै पनि आपतकालिन सेवा र परामर्श तथा घरेलु हिंसा एवम उद्दारका लागी अब २४ घण्टा नै खुल्ला रहने गरेर ८४४ ६७६ २८७२..

अमेरिकामा राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा प्रतिबन्ध लगाउने ऐन खारेज

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार

काठमाडौँ -  अमेरिकी फुटबलले राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा प्रतिबन्ध लगाउने ऐन खारेज गरेको छ । सन् २०१६ मा उक्त ऐन ल्याइएको थियो । एनएफएल खेलाडी कलिन कैपर्निकको रङ्गभेदी दुब्र्यवहार विरुद्धको शैली पछ्याउँदै मेगन रैपोनिले राष्ट्रिय गानको..

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...