अमेरिका

आइसियू विस्तारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अमेरिका नेपाल मेडिकल फाउन्डेशनद्दारा ६८ लाख सहयोग

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार

काठमान्डौं - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसीयू सेवा बिस्तार गर्न अमेरिका नेपाल मेडिकल फाउन्डेशनले ६८ लाख २५ हजार २०० रुपैयाँ सहयोग गरेको छ । ‘आईसीयू एट आर.ए.एच.एस’ प्रोजेक्टका लागि फाउन्डेशनले सहयोग रकम हस्तान्तरण गरेको हो । आज स्वास्थ्य तथा..

बिद्धार्थीहरुलाई राहतका लागि तमाङग सोसाईटी, अमेरिकाको प्रेस विज्ञप्ती

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार

प्रेस विज्ञप्ति 'नेपाली विधार्थी प्रति हाम्रो दायित्व' Tamang Society Of North America ले नेपाली विधार्थी जो अमेरिकामा International Student, F1 visa holder स्टाटस्मा छन् त्यस्ता विधार्थीहरुलाई यो COVID-19 को भयावहबाट केहि टेवा पुर्याउने उद्देश्य सहित न्युयोर्कका विभिन्न संघ संस्थाहरुको संयुक्त..

‘अदालतको ढोकामा नधाउने बाटो’ को परिकल्पना लत्त्याईयो : लम्साल

प्रकाशित मिति: १४ बैशाख २०७७, आईतवार

न्यूयोर्क - एनआरएनए अमेरिकाका पुर्व सदस्य तथा गत निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार सुर्य लम्सालले 'एनआरएनए अमेरिकाले आफुमाथी मुद्दा लगाएर खर्च बढाईएको समाचार' को खन्डन गरेका छन । कोभिड १९ को महामारीले आक्रान्त सिंगो नेपाली समाजको अगुवा गर्नुअप्र्ने..

समस्याले नेपाल फर्कन चाहनेहरुलाई एनआरएनए अमेरिकाले सहयोग गर्ने

प्रकाशित मिति: १४ बैशाख २०७७, आईतवार

अमेरिका - विश्वब्यापी महामारी कोभिड १९ का कारण समस्यामा परेका नेपालीहरुलाई गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाले नेपाल फर्कन सहयोग गर्ने भएको छ । लामो समयदेखी कोरोनाका कारण आक्रान्त अमेरिकामा रहेका नेपालीहरुको जीवन रक्षका निमित्त एनआरएनए अमेरिकाले..

हेम सरिता फाउन्डेशनद्वारा भ्रष्टाचार विरुद्ध विश्वव्यापी कविता प्रतियोगिताको आव्हान

प्रकाशित मिति: ९ बैशाख २०७७, मंगलवार

टेक्सास - अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध अभियान चलाउने हेम सरिता पाठक फाउण्डेसनले भ्रष्टाचारविरुद्ध विश्वव्यापी कविता प्रतियोगिता आह्वान गरेको छ । भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता, पत्रकारिता र गितहरुलाई पुरस्कार दिंदै आएको फाउण्डेसनले..

न्यूयोर्कमा Covid-19 बाट निधनको परिवारलाई सहयोग रकम हस्तान्तरण

प्रकाशित मिति: ३० चैत्र २०७६, आईतवार

न्यूयोर्क - गत मार्च २४ तारिख विश्व मानवमै सन्त्रास फैलाइरहेको Covid-19 को संक्रमणबाट अमेरिकामा निधन भएको अनिल सुब्वा लिम्बुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मृतक अनिलको नाममा स्थापना गरिएको gofundme मार्फत संकलन गरिएको जम्मा ($ २१,७०६ ) एकाइस हजार सातसय छ..

एनआरएनए अमेरिका, आयोवा च्याप्टरद्वारा स्वास्थ्य सामग्री वितरण

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

सरस्वती शर्मा-सरु/विस्कन्सन - गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको आयोवा राज्य च्याप्टरले कोभिड १९ का कारण अप्ठेरोमा परेकाहरुको लागि केहि सामग्री राहत स्वरुप वितरण गरेको छ। कोरोना भाईरसका कारण बिपदमा परेका नेपाली..

अमेरिकामा रहेका नेपालीहरुको अवस्थाबारे कांग्रेस नेताहरुको चासो

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

न्यूयोर्क - नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरस (कोभिड– १९)को महामारी फैलिएको अमेरिकामा रहेका नेपालीहरुप्रति चासो र चिन्ता व्यक्ति गरेका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक..

एनआरएनए सचिव गौरीराज जोशीको संयोजकत्वमा अमेरिकाज क्षेत्रीय कोरोना महामारी सहयोग समिती गठन

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

अमेरिका - कोरोना महामारीले सबैभन्दा बढी प्रभावित अमेरिका र यो महामारीले न्यूयोर्कको नेपाली समुदायमा पारेको क्षती एवम अमेरिका र एनआरएनए अमेरिकाज क्षेत्रका नेपाली समुदायलाई आईपर्न सक्ने सम्भावित असरबाट सजग रहन तथा महामारीको प्रकोपबाट प्रभावित..

न्युयोर्कमा एकैदिनमा तीन जनाको मृत्युको खबरले नेपाली समाज स्तब्ध

प्रकाशित मिति: २३ चैत्र २०७६, आईतवार

साभार : खसोखास -  न्युयोर्कमा शनिबार एकैदिनमा ४ जनाको मृत्युको खबरले नेपाली समाज स्तब्ध भएको छ । शनिबार काठमाडौंका अजयमान छोंचूको निधन भएको थियो भने मुस्ताङका थोक्मे बिष्ट र सोनाम लामा गुरुङको निधनको खबर आएको थियो । छोंचूको निधन शनिबार दिउसो भएको तथा..

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...