अमेरिका

क्रिकेट रंगशाला निर्माणको लागी अमेरीकामा रहेका नेपालीहरुले करिब ८ लाख सहयोग हस्तानतरण गरे

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलवार

सागर श्रेष्ठ, सान फ्रान्सिस्को- चितवनमा धुर्मुससुन्तली फाउन्डेसनको अगुवाइमा जनस्तरबाट बन्न गईरहेको नेपालको पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणअभियानलाई सफल बनाउन चितवन भरतपुर स्थाइ घर भई हाल अमेरिकाको सान फ्रानसिस्को बस्दै आउनुभएका सागर..

नर्थ क्यारोलाइनामा सेन्सस २०२० इन्फर्मेसन डेस्क गठन

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलवार

मोरिस्भिल -  जनगणना २०२० अभियानलाई सफल बनाउने सम्बन्धमा छलफल गर्न आज नर्थ क्यरोलाइनामा सेवारत केहि सामाजिक संस्थाहरुका प्रतिनिधिहरुका बिचमा कन्फरेन्स कल मिटिंग सम्पन्न भयो । सो छलफलले यस क्षेत्रका नेपाली समुदायलाई जनगणना २०२० सम्बन्धी कुनै सहयोग..

कोरोनाका कारण न्युयोर्कमा एक नेपालीको मृत्यु

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलवार

न्यूयोर्क - संसारभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट हजारौँ मानिसलाई असर गरेको यो दुखद घडीसँगै अमेरिकाको न्युयोर्कमा बसोबास गर्दे आएका ५० वर्षीय नेपाली अनिल लिम्बुको पनि कोरोना भाइरसका कारण सोमबार राती मृत्यु भएको छ । नेपालमा पाँचथरको रानीगाउँ घर..

कोरोना महामारीमा सजग रहन प्रवासी मन्चको अपिल

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

अमेरिका - डरलाग्दो रुपमा संसारभर फैलिएको कोरोना भाईरसको महामारीमा सजग रहन नेपाली समुदायमाझ प्रवासी नेपाली मन्च, अमेरिकाले अपिल गरेको छ । मन्चका अध्यक्ष प्रभु थापाद्वारा प्रेषित वक्तव्य : प्रेस विज्ञप्ति सम्पूर्ण नेपाली दाजुभाई..

कोरोना महामारीमा राहत सहजताका लागि जुट्दै अमेरिकामा कांग्रेसीहरु

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

अमेरिका - भयंकर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको त्रासदीले घरभित्रै रहन वाध्य अमेरिकी नेपाली समुदायका सदस्यहरुलाई जिविकोपार्जनको अत्यावश्यक सामग्रीहरुको अभाव खट्किरहेको समयमा खाद्धान्न आपुर्तीको सहजताका लागि अमेरिकामा सकृय नेपाली जनसंपर्क..

कोरोना संक्रमण रोकथामका लागी सहयोग समिति गठन, आवश्यक सहयोगका लागि एनआरएनएलाई सम्पर्क गर्न संयोजक त्रिपाठीको अपिल

प्रकाशित मिति: ९ चैत्र २०७६, आईतवार

अमेरिका - कोरोना भाईरसले विश्वब्यापी महामारी फैलिरहेको समयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रीय समितिले कुनै सहयोग आवश्यक परेमा सम्पर्क गर्न आग्रह गरेको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले अमेरिकाज् क्षेत्रभित्र..

नेजाको अधिवेशन स्थगित

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

अमेरिका - नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अधिवेशन स्थगित भएको छ । आगामी मे महिनाको २-३ तारिख न्यूयोर्कमा सम्पन्न हुन गईरहेको नेजाको अधिवेशन संसारभर फैलिईरहेको कोरोना भाईरसको संक्रमणका कारण स्थगित गरिएको छ । नेजाका सल्लाहकारहरुसंगको आज विहानको बैठक तथा..

लवक, टेक्सासमा भ्रमण बर्ष र जनगणना २०२० बारे वृहत कार्यक्रम सम्पन्न

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

लवक, टेक्सास - जन्मभूमिप्रतिको कर्तव्य स्वरुप भिजिट नेपाल २०२० र कर्मभूमिप्रतिको जिम्मेवारीको महसुस गर्दै जनगणना २०२० सम्वन्धि वृहत कार्यक्रमको आयोजना गरियो । लबक नेपाली समाज र एनआरएन अमेरिका टेक्सास च्याप्टरको आयोजनामा हिजो शनिबार आयोजित कार्यक्रममा..

बोस्टनमा एनआरएनए अमेरीका र एनडब्लुजिएनले नारी दिवस मनाउदै

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहीबार

सरस्वती शर्मा सरु /अमेरीका - २०२० को अन्तराष्टिृय नारी दिवस बोस्टनमा मनाईने भएको छ । गैरआवासिय नेपाली सँघ अमेरीकाद्धारा गठित ओमेन पार्टिसिपेसन एन्ड इम्पावरमेन्ट समिति र नेपाली वेमेन्स ग्लोवल नेटर्वक न्यु इन्ग्ल्यान्ड च्याप्टरको सँयुक्त आयोजनामा आउदो..

एनआरएनए अमेरिकाका उपाध्यक्ष पन्तद्वारा सल्यानमा ‘एक एनसिसी, एक च्यारिटी प्रोजेक्ट’को शुरुवात

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहीबार

काठमान्डौं - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) अमेरिकाकाका उपाध्यक्ष कृष्णजिवी पन्थले सल्यानमा एक प्रोजेक्ट शुरु गरेका छन् । उपाध्यक्ष तथा 1-NCC 1-Charity का लागि एनसीसी अमेरिकाका संयोजक कृष्णजिवी पन्थले सल्यानमा प्रोजेक्ट शुरु गरिएको..

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...