विश्व
समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लाग्यो

जकार्ता - इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको जानकारी दिएका छन्। यसअघि जलसेनाले उक्त विमान दुर्घटनाग्रस्त भएको भन्ठानिएको क्षेत्र पत्ता..
डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ। सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले "हिंसा थप उक्साउने खतरा" रहेको भन्दै उनको खाता निलम्बन गरेको हो। ट्विटरले "डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको..
चीन जान लागेको विश्व स्वास्थ्य संगठनको टोलीलाई रोक

एजेन्सी - चीनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीलाई रोकेको छ।डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै चीनले प्रवेशमा रोक लगाएको द गार्डियनले जनाएको छ। तर केही..
कोरोना महामारीको अर्को लहर सुरु भएपछि बेलायतमा फेरि लकडाउन

लण्डन- कोरोना भाइरस महामारीको अर्को लहर सघन बन्दै जाँदा बेलायतमा फेरि लकडाउन गरिएको छ । बेलायतका सबै नागरिक घर भित्रै बस्नु पर्ने भएको छ । स्वीकृति प्राप्त वा लिएकाहरु मात्रै घर बाहिर निस्कन पाउने छन् नयाँ लकडाउनको नियम अनुसार लकडाउन आउँदो..
बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालियो

बेइजिङ - चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुनसक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् ।..
भारतमा कोभिड-१९ विरुद्धका दुई खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति

नयाँ दिल्ली - भारतको औषधि नियामकले दुई वटा कोभिड-१९ विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ। ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन्। ड्रग्स..
ब्रेक्जिट जनमत सङ्ग्रहको करिब साढे तीन वर्ष पछि यूके युरोपेली सङ्घबाट बाहिरीयो

एजेन्सी - युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै यूकेका लागि नयाँ युग सुरु भएको छ। नयाँ वर्ष सन २०२१ सूरु भए सँगै यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएको छ। लामो समय लगाएर सम्पन्न..
यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी - यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ११० जनाभन्दा बढी घाइते भएको बताइएको छ। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी..
जनवरी १ अर्थात नेपाली टोपी दिबस

काठमाडौ- जनवरी १ तारिखलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रुपमा यस वर्ष पनि मनाईने भएको छ । नेपाली टोपी प्रतिष्ठानको अग्रसरतामा विगत सात वर्ष देखि यो अभियानलाई दिवसकैरुपमा मनाउन थालिएको हो । यस वर्ष पनि हामीले “आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी..
चीन सन् २०२८ सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने

काठमाडौं - चीन सन् २०२८ सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले देखाएको छ । कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रलाई नै दिर्घकालिन असर पुर्याएको भनिएको बेला बेलायती थिङ्क ट्याङ्क सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सिइबिआर) ले चीनले..
© 2021 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®