नेपाल

मंगलबार विहानै सडक दुर्घटना, एकजनाको मृत्यु

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार

काठमाडौं, २४ साउन । काठमाडौंको कलंकीमा मंगलबार विहान सडक दुर्घटना भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ । बिहान साढे ६ बजे ना ४ ख २७१३ नम्बरको बसले बा ६३ प ३५३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अभिषेक घिमिरेको ज्यान गएको..

आज गाईजात्रा : सत्ययुगको धानचामल पाटनमा

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार

काठमाडौं, २४साउन ।   भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना..

भोलि एक घण्टा ५७ मिनेट चन्द्रग्रहण लाग्ने

प्रकाशित मिति: २२ श्रावण २०७४, आईतवार

  काठमाडौँ, २२ साउन । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोलि सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी..

बाढीले दुई हजार घर डुबानमा, तीन जना बेपत्ता

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

  नवलपरासी, २० साउन । बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन् । तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण नवलपरासीमा आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए ।..

पत्रकारलाई अब एडिएसएल मशसुलमा ६० प्रतिशत छुट

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

काठमाडौं २० साउन । सरकारले पत्रकारलाई राहत स्वरुप भत्ता तथा एडिएसएल सुविधामा विशेष छुट दिने तयारी गरेको छ । शुक्रबार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो कार्यदिशा प्रस्तुत गर्दै लामो समय पत्रकारितामा योगदान पुर्‍याएका ज्येष्ठ..

क्लिन काठमाडौँ अभियान’ सञ्चालन गरिने

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

काठमाडौैं २० साउन । गृहमन्त्री जनार्दन शर्माले राजधानीमा देखिएका विकृति, विसंगतिलगायत सबैखाले फोहर हटाउन ‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गर्ने सोच अघि सारिएको बताएका छन । गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने “जनताको..

भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार

चितवन, १९ साउन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।..

खहरे खोलाले बगाउँदा युवकको मृत्यु, खोलामा भेटियो यस्तो लास

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार

सोलुखुम्बु० १९ साउन । दूधकौसीका गाउँपालिका–७ देउसामा मृतावस्थामा भेटिएका युवकको खहरे खोलाले बगाएर मुत्यु भएको प्रहरीले जनाएको छ । साविक देउसा–६ नाम्सेका ३३ वर्षीय अंगत राईको खहरे खोलाले बगाएर मृत्यु भएकोे प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले..

मन्त्रीको आखामा छारो, छिनभरमै सफा भयो जनकपुर अञ्चल अस्पताल

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

  काठमाडौं १८ साउन १८ । स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपश्चात स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले जनकपुर अञ्चल अस्पतालको बेथितीबारे बुझ्न जनकपुर पुगेका पुगे । मन्त्री जादा अस्पताल प्रशासनले निकै सर्तकता अपनाएको पाइयो । सधै फोहोर दुर्गन्धित अनि..

चुणामणि शर्मा अख्तियार हिरासतबाट न्यायिक हिरासतमा

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

सर्वोच्च अदालतको पुर्ण इजलासले विवादास्पद कर फस्यौट आयोगका सदश्य सचिब चुडामणी शर्मालाई अख्तिायारको हिरासतबाट निकालेर न्यायि हिरासतमा राख्न आदेश दिएको छ । भष्टचार सम्बन्धी मुद्धामा अनुसन्धानका लागि अख्तियारले पक्राउ गरी थुनामा राखेका शर्मालाई..

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...