नेपाल
नेपालमा सोमबार थप ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ,सङ्क्रमितको सङ्ख्या १३ हजार दुई सय ४८ पुग्यो
काठमाडौँ – नेपालमा सोमबार थप चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १३ हजार दुई सय ४८ पुगेको छ...