नेपाल

महाधिवेशनको बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित

प्रकाशित मिति: ४ भाद्र २०७४, आईतवार

    काठमाडौं, ४ भदौ ।   नेपाल पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशनअन्तर्गत महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमको प्रतिवेदन छलफलसहित पारित भएको छ । बन्दसत्रमा पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रतासम्बन्धी समसामयिक विषयको २१ बुँदे..

नेपाली जनसम्पर्क समिती, अमेरिका राहत संकलनमा

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार

अमेरिका,अगष्ट १६ । मातृभूमि नेपालको विभिन्न भागमा गएको बाढीपहिरोमा परी प्रभावित भएकाहरुलाई सहयोग गर्न नेपाली जनसम्पर्क समिति,अमेरिकाले पहल सुरु गरेको छ । मातृपार्टी नेपाली कांग्रेसले विदेशस्थित सम्पूर्ण जनसम्पर्क समितिहरुलाई पत्राचार गर्दै तत्काल..

बाढीको बिपत्तीमा सहयोग गर्न संयुक्त राष्ट्र संघसंग ने.बि. संघको आग्रह

प्रकाशित मिति: ३० श्रावण २०७४, सोमबार

वासिङटन डिसी । नेपाल विद्यार्थी संघले बाढीपहिरोका कारण विपत्तिमा परेका नेपालीलाई सहयोग गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरेको छ । संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्कमा पुगेको प्रतिनिधिमण्डलले नेपालमा ठूलो विपत्ति..

बबई नदीमा आएको बाढीका कारण पुल भत्कियो

प्रकाशित मिति: ३० श्रावण २०७४, सोमबार

  काठमाडौं ३० साउन । बर्दियाको बबई नदीमा आएको बाढीका कारण पुल समेत भत्किएको छ । आइतबार बबई नदीमा आएको भिषण बाढीका कारण जब्दीघाटमा निर्माण गरिएको पक्कि पुल भत्किएको हो । जब्दीघाटको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोडेको थियो । जब्दीघाट..

नारायणीमा पनि पानीको बहाव कम हुदै 

प्रकाशित मिति: ३० श्रावण २०७४, सोमबार

नवलपरासी, ३० साउन । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ । आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दैै गएको छ । नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ । आइतबार राति करिब..

नागेश्वरमा ७५ हजार भक्तजन

प्रकाशित मिति: ३० श्रावण २०७४, सोमबार

  काठमाडौँ, ३० साउन । कामपा पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज पनि हजारौँ भक्तजनको सहभागिता रहेको छ । साउने सोमबारका दिन आज भारतीय दूतावासका पदाधिकारी, भारतीय नेता, भारतीय भक्तजनका साथै नेपाली भक्तजन गरी करिब ७५ हजारले पूजाआजा र दर्शन गरे..

आइतबार विहानै गएको पहिरोमा एकै घरका ६ जनाको मृत्यु, थप विवरण आउन बाकी

प्रकाशित मिति: २९ श्रावण २०७४, आईतवार

काठमाडौं २९ साउन । मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१० मा पहिरोले पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । मृत्यु भएका परिवारको..

प्रधानमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन ‘प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

काठमाडौं २८ साउन । बाढी पहिरो र डुवानमा परेकालाई तत्काल उद्धार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन । प्रधानमन्त्री देउवाले सम्पूर्ण सुरक्षा निकायलाई उद्धारका लागि निर्देशन दिएका हुन । शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै..

बाढी पहिरोमा परी ३० जनाको मृत्यु 

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

काठमाडौं २८ साउन । लगातार परेको बर्षापछि आएको बाढी र पहिरोको कारण मुलुकभर कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ । शनिबार गृहमन्त्रालयद्धारा जारी विज्ञप्ती मार्पmत बाढी पहिरोमा परी विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी गराएको छ। गृहमन्त्री..

कोशीमा कुनै खतरा छैन : प्रजिअ पराजुली

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

  इनरुवा, २७ साउन । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताए । उनले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताउदै पानीको बहावमा..

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...