नेपाल
रोमानियामा पक्राउ परेका ८ जना नेपालीहरुलाई नेपाल फर्काउने प्रयास
भोला लामिछाने/ यूरोप – बुखारेस्ट, रोमानिया । रोमानियामा पक्राउ परेका ८ जना नेपाली हरुलाई स्वदेश फर्काउने प्रयास भईरहेको कुरा रोमानियाकालागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले...