नेपाल

यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको मृत्यु ४० जना घाइते

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

अर्घाखाँची २० असोज । अर्धाखाँची जिल्लाको मालारामीमा यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको मृत्यु हुनुका साथै करिव ४० जना घाइते भएका छन् । अर्घातोषको डाँडाकेटरीबाट वुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्वरको वस दुर्घटना हुँदा मालारानी ३ खनहदका ९ वर्षिय अभियान..

एनआरएन अमेरिकाज संयोजक पदका उम्मेद्वार श्री पराजुली

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहीबार

न्यूयोर्क । अमेरिकामा न्यूयोर्क बसोबास गरी बिभिन्न सामाजिक कार्य गर्दे आएका सामाजिक अभियान्ता श्री पराजुली न्यूयोर्क क्षेत्र मात्र नभै अमेरिकामा कृयाशिल थुप्रै संघ्-संस्थाहरुमा आबद्ध रहेर कुशल सामाजिक नेतृत्व गर्दे आएका छन । नेपाल देखी गर्दे आएको..

काठमाडौमा मध्ये रातमा भूकम्प

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार

काठमाडौ १८ असोज  । आज बिहान २ बजेर ४ मिनेटमा ३।७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द..

एनआरएन अमेरिकालाई दुईटा एनसीसी बनाउन माग

प्रकाशित मिति: १६ आश्विन २०७४, सोमबार

गोकुल ढकाल , अमेरिका । एनआरएन, एनसीसी अमेरिकालाई दुईटा एनसीसी बनाउन माग गरिएको छ । एनआरएनको विश्व सम्मेलनको पुर्व संघारमा भर्खरै निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिती पाएको एनआरएन अमेरिकालाई दुईटा एनसिसी बनाउने प्रस्ताव अघि सारीएको छ । एनआरएन आईसिसीका..

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार

काठमाडौं,  ११ असोज । बडादसैँको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै छ । फूलपातीका दिन घर, कोतघर, तथा दसैँ घरहरुमा उखु, अदुवा, धान, दारिम, केराको बोट, पैयुं जयन्ती फूल लगायतलाई फूलपातीका रुपमा भित्र्याउने गरिन्छ । घटस्थापनाकै दिनदेखि नवरात्र शुरु भएपनि..

डोटीका रानाभाट बने लिगलिगे राजा

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार

गोरखा । आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाटले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच जितेर राजा बनेका छन् । नेपाली सेनाका उनले एक घण्टा दुई मिनेटमा दौड पुरा गरेका थिए । उनलाई खेलकुद मन्त्री राजन केसीले श्रीपेच पहिराएर लिगेलिगे दौड २०७४..

१२ लाखले छाडे काठमाडौँ 

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार

काठमान्डौ १० असोज /  मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश..

सुख्खा पहिरोका कारण दसै मनाउन घर फर्केका सयौ यात्रु बाटोमा अलपत्र

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

गुल्मी, ९ असोज । गुल्मीको तम्घास–रिडी सडकखण्डमा सोमबार सुख्खा पहिरो गएपछि सडक अवरुद्ध हुदा सयौ यात्रु बाटोमा अलपत्र परेका छन । रेसुंगा नगरपालिका १३ स्थित दुविचौर नजिकै भँगारिमा सोमबार बिहान पहिरो खसेपछि सडक दिनभर अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेपछि..

आईसिसी सदस्य दिल श्रेष्ठद्दारा अमेरिकाज क्षेत्रको डिआरसी पदमा उम्मेद्वारी घोषणा

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार

लस एन्जलस, अमेरिका । काठमन्डौंमा आगामी अक्टोबर महिनामा हुने एनआरएन ग्लोबल सम्मेलनमा हुने निर्वाचनका लागि एनआरएन आईसीसी सदस्य दिल श्रेष्ठले अमेरिकाज क्षेत्रको डिआरसी पदमा उम्मेद्वारी घोषणा गरेका छन । अमेरिकाको लस एन्जलस क्षेत्रमा बसोबास गर्ने श्रेष्ठ..

पन्ध वटा सञ्चारमाध्यमद्वारा आचारसंहिता उल्लंघन, कुन कुन हुन उल्लंघन गर्ने

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

काठमाडौँ, २९ भदौ । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने प्रदेश नंं २ का १५ सञ्चारमाध्यमलाई सचेत गराएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनसम्बन्धी सामग्री प्रकाशन÷प्रसारण गर्दा..

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...