समाचार

अब कोभिड–१९ को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आईतवार

काठमाडौँ - सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले..

एनआरएनए क्षेत्रीय संयोजकहरुद्दारा नेपालीहरुको उद्धारमा ईमान्दार पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आईतवार

अमेरिका - कोरोना कहरले प्रवासमा प्रताडित नेपालीहरुको स्वदेश फर्कने चाहनाको उद्धारमा ईमान्दारिता दर्शाउन एनआरएनए क्षेत्रीय संयोजकहरुले नेपाल सरकारलाई आग्रह गरेका छन । एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, युरोप क्षेत्रका संयोजक नारायण..

एनआरएनए, अमेरिकाद्धारा महिलाहरूको लागी हटलाइन सेवा शुरु

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार

सरस्वती शर्मा (सरु)/अमेरिका - गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सङ्कटमा परेका अमेरिका बासी आम नेपाली महिलाहरूको लागी हटलाइन सेवा सुरु गरेको छ । कुनै पनि आपतकालिन सेवा र परामर्श तथा घरेलु हिंसा एवम उद्दारका लागी अब २४ घण्टा नै खुल्ला रहने गरेर ८४४ ६७६ २८७२..

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित, नेपालको नयाँ नक्साले संवैधानिक मान्यता प्राप्त गर्यो

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार

काठमाडौँ -  नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा..

नेपालमा शनिबार २७३ जना सङ्क्रमित थपिए

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार

काठमाडौँ -   नेपालमा  शनिबार थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ । शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर..

अमेरिकामा राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा प्रतिबन्ध लगाउने ऐन खारेज

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार

काठमाडौँ -  अमेरिकी फुटबलले राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा प्रतिबन्ध लगाउने ऐन खारेज गरेको छ । सन् २०१६ मा उक्त ऐन ल्याइएको थियो । एनएफएल खेलाडी कलिन कैपर्निकको रङ्गभेदी दुब्र्यवहार विरुद्धको शैली पछ्याउँदै मेगन रैपोनिले राष्ट्रिय गानको..

संयुक्त राष्ट्रसंघको आर्थिक तथा वित्तीय समिति (दोस्रो)को अध्यक्षमा अमृतबहादुर राई निर्वाचित

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार

काठमाडौँ - नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा वित्तीय समिति (दोस्रो)को अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएको छ । नेपालका तर्फबाट राष्ट्र संघका स्थायी प्रतिनिधि रहनु भएका अमृतबहादुर राई सो पदमा निर्वाचित हुनुभएको हो । संयुक्त राष्ट्रसंघको..

बाईडेनको समर्थनमा नेपालीहरुको भर्चुअल बैठक सम्पन्न

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार

लस एन्जलस - डेमोक्र्याटिक पार्टीको तर्फबाट सन् २०२० को लागि राष्ट्रपति पदका उम्मेदवार जो बाईडेनको समर्थनमा संयुक्त राज्य अमेरिकाभरका नेपाली अमेरिकीहरूको सहभागीतामा भर्चुअल बैठक सम्पन्न भएको छ । अमेरिकामा सकृय शिक्षाविद्, स्वास्थ्यकर्मी, ईन्जिनियर,..

८० दिन पछि नेपालमा लकडाउन खुकुलो ,सार्वजनिक सवारी भने बन्द रहने

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार

काठमाडौँ - सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको लकडाउनको  आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन  लकडाउनलाई..

पत्रकार चापागाईं एनआरएनए, अमेरिकाको संचार संयोजकमा नियुक्त

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार

अमेरिका - पत्रकार सतिश चापागाईं एनआरएनए, अमेरिकाको संचार संयोजकमा नियुक्त भएका छन । नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंलाई एनआरएनए अमेरिकाले संचार विभागको संयोजकको भूमिकामा नियुक्त गरेको जनाएको छ । एनआरएनए अमेरिकाका गतिबिधिलाई ब्यबस्थित..

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...