समाचार

टोलटोलमा काँग्रेसको घरदैलो

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार

पोखरा, २५ बैशाख । काँग्रेसले पोखरा लेखनाथ महानगरको ३३ नम्बर वडामा घरदैलो आइतबार गरेको छ । वडाको चौवादी, बरपौवा, बरमाझथर, वनपाले, डाँडागाउँ, गैह्रागाउँ दुलेगौँडासम्म घरदैलो गरिएको काँग्रेस नेता गुरुप्रसाद पौडेलले जानकारि दिए । वडा नम्बर १३ मा पनि घरदैलो..

काँग्रेसले अनावश्यक आश्वासन बाँड्दैन–कुँवर

प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार

पोखरा, २४ बैशाख । नेपाली काँग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकामा प्रमुखको दावेदारी दिएका उम्मेदवार रामजी कुवँरले काँग्रेस कार्यान्वयन गर्ने पार्टी भएकाले अनाबश्यक आश्वासन नबाँड्ने प्रतिबद्धता जनाए । ‘काँग्रेसले जनतामा अनावश्यक आश्वासनको..

‘समृद्ध महानगर काँग्रेसको सपना’

प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार

पोखरा, २४ बैशाख । ‘समृद्ध पोखराको लागि नेपाली काँग्रेसको जीत अपरिहार्य छ ।’ लेखनाथमा घरदैलोका क्रममा महानगर प्रमुखका उम्मेदवार रामजी कुवँरले लेखनाथबासीसँग कुराकानी गर्दै भने–‘आम मानिसले कल्पना गरेको पोखरा बनाउन काँग्रेसको जीत पहिलो आधार हो ।’ पोखरा..

समृद्ध महानगर बनाउने पार्टी नै काँग्रेस—कुँवर

प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार

पोखरा, २४ बैशाख । ‘समृद्ध पोखराको लागि नेपाली काँग्रेसका जित अत्यावश्यक छ ।’ आफनो घरदैलो अभियानमा नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरले लेखनाथबासीसँग आग्रह गर्दै भने—‘आम मानिसले परिकल्पना गरेको पोखरा—लेखनाथ महागरपालिका केवल काँग्रेसको..

सरकारीमा भरिए बोर्डिङका विद्यार्थी

प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार

प्रकाश ढकाल पोखरा, २४ बैशाख । आडैमा रहेको बोर्डिङ स्कुल छोडेर भरतपोखरीकी नम्रता काफ्ले दुई बर्षअघि सरकारी स्कुलमा भर्ना भईन् । ८ कक्षासम्म नजिकैको मर्निङ ग्लोरी एकेडेमीमा पढेकी नम्रता अहिले सरस्वति टिका माविमा पढ्छिन् । बाघमारा एकेडेमीमा पढ्ने श्याम..

काँग्रेसको पोखरा परिकल्पना

प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार

प्रकाश ढकाल पोखरा, २४ बैशाख । नेपाली काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकालाई पाँचबर्षभित्र सुविधासम्पन्न र आधुनिक सहरको रुपमा विकास गर्ने जनाएको छ । स्थानीय चुनावको सम्मुखमा सबैजसो पार्टी र स्वतन्त्र उम्मेदवारले स्थानीय तहको विकास खाका सार्वजनिक..

मेयरको तलब ६० हजार, वडाध्यक्षलाई ३० हजार

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार

एजेन्सी, २३ बैशाख । स्थानीय तहको चुनावमा महानगर, नगरपालिका र गाउँपालिकाका प्मुख, उपप्रमु, अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्यकोहरुको छनौटको चरण सुरु भएको छ । अहिलेसम्म उनीहरुको सेवा सुविधाका बिषयमा भने खासै छलफल भएको छैन । मन्त्रालयले स्थानीय तहका..

एक साता बिद्यालय बन्द

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार

पोखरा, २३ बैशाख । सरकारले पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने क्षेत्रमा बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदानको दिन बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो..

पोखराको परिचय पर्यटन–विश्वप्रकाश लामिछाने

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार

प्रश्तुती–प्रकाश ढकाल पोखराका विभिन्न सामाजिक अभियान चल्यो भने धेरै सुनिने नाम हो विश्व प्रकाश लामिछाने । यो मात्रै होईन राजनीतिक रुपमा पनि उत्तिकै सुनिन्छ उनको नाम । चाहे तालसँग होस्, चाहे उपत्यका नगर विकास समितिसँग । चत्रपथसँग पनि उनको नाम अगाडी आउँछ ।..

गाउँलेसँग सीम

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार

पोखरा , २३ बैशाख । पोखरा–लेखनाथ वडा नम्बर २० मा नेकपा एमालेका तर्फबाट उम्मेवार बनेका सिम गुरुङ्गले साविकको भलाम वडा नम्बर १, २ र ६ मा घरदैलो गरेका छन् । घरदैलोका क्रममा उनले स्थानिय अगुवाहरु, पूर्व वडाध्यक्ष, समाजसेवी, शिक्षक लगायतसंग अन्र्तक्रिया समेत..

काठमाडौं - अमेरिकाका सामाजिक अभियन्ता तथा गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बोर्ड अफ.. ...

अमेरिका - एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले कोरोना संक्रमित नेपाली.. ...

नेपाली जनसम्पर्क समिति, अमेरिकाले कोरोना महामारीले आक्रान्त अमेरिकामा नेपाली समुदायको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...