समाचार

पोखरा–१२ नमुना वडा बनाउँछु–लामिछाने

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

पोखरा, २२ बैशाख । नेकपा एमालेबाट पोखरा लेखनाथ–१२ मा वडाध्यक्षका उम्मेदवार ऋषिराम लामिछानेले आफ्नो वडालाई महानगरभरिकै नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेको वडा निर्वाचन कमिटीले शुक्रबार माटेपानी शीतलदेवीमा आयोजना गरेको उम्मेदवार..

स्वतन्त्र उम्मेदवार कोइरालाले चुनाव चिन्ह पाए

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

पोखरा, २२ बैशाख । पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले चुनाव चिन्ह घडी लिएका छन् । निर्वाचन तालिका अनुसार शुक्रवार चुनाव चिन्ह वितरणका क्रममा उनले घडी रोजेका हुन् । उनको क्रम संख्या १९ रहेको छ । चुनाव चिन्ह प्राप्त..

कास्कीमा कसले मार्ला बाजी ?

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रकाश ढकाल पोखरा, २२ बैशाख । सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने गरी मिति घोषणा गरेको छ । प्रतिपक्षी दलसहितको समन्वयमा बैशाख ३१ र जेठ ३१ गते चुनावको मिति तय गरिएको हो । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ गते चुनाव हुँदैछ । पहिलो मितिमा चुनाव..

उम्मेदवारहरुलाई आज चुनाव चिन्ह वितरण

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

एजेन्सी, २२ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई आज निर्वाचन चिन्ह वितरण गर्दैछ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट आयोगले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्न लागेको हो । अहिले..

काँग्रेस–माओबादी तालमेल

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रकाश ढकाल पोखरा, २१ बैशाख । नेकपा माओबादी केन्द्रबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका विश्वप्रकाश लामिछाने बिहिबार दिउँसो ४ बजेसम्म चुनाव प्रचारप्रसारमै ब्यस्त थिए । चुनावी कार्यक्रमकै तालिका अनुसार उनी पोखरा २..

कोइरालाको पोखरा परिकल्पना

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

पोखरा, २१ वैशाख । पोखरालाई सुन्दर, स्वस्थ, सुरक्षित, सुव्यवस्थित र समृद्ध कायम राख्न लागि स्वतन्त्र रुपमा पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुख पदमा उमेद्वारी दिएको युवा उद्यमी सिरोज विजय कोइरालाले बताएका छन् । उपप्रमुखका उमेद्वार कोइरालाले भने–‘मेरो..

आचारसंहिता भित्र उम्मेदवार

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रकाश ढकाल पोखरा, २० बैशाख । स्थानीय चुनावमा उम्मेदवार बन्न मनोनयन दर्ता गराएका उम्मेदवारलाई मंगलबारदेखि नै आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चैत महिना मै चुनाव लक्षित आचारसंहिता जारी गरेको थियो । जारी संहिताले उम्मेदवारको प्रचारप्रसार देखि..

कास्कीमा एउटा मात्रै उजुरी

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रकाश ढकाल पोखरा, २० बैशाख । स्थानीय तहको चुनावका लागि मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्ये कास्कीमा एउटा मात्रै उम्मेदवारलाई उजुरी परेको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १८ स्थित महिला सदस्यमा उम्मेदवारी दिएकी भोज कुमारी थापालाई..

कोटामै सीमित महिला उम्मेदवार

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रकाश ढकाल पोखरा, २० बैशाख । महिला अधिकारका बिषयमा सचेत मानिएका ठूला राजनीतिक पार्टीबाटै महिला उम्मेदवार अगाडी सार्न कञ्जुस्याँई भएको छ । एक महानगर र ४ गाउँपालिका रहेको कास्कीमा बाध्यात्मक बाहेक ५१ जना महिलाले मात्रै खुल्ला रुपमा उम्मेदवारी दिएका छन् ।..

कास्कीका गाउँपालिकामा ७ सय उम्मेदवार

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रकाश ढकाल पोखरा, १९ बैशाख । कास्कीका चार गाउँपालिकामा करिब ७ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । मादी, माछापुच्छ«े, अन्नपूर्ण र रुपामा मात्रै ६ सय ६९ जनाले उम्मेदवारी मनोनयन गराएका निर्वाचन अधिकृतहरुले जनाएका छन् । मादी गाउँपालिकामा अध्यक्षका लागि..

भारत - कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो.. ...

काठमाडौँ  - नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो.. ...

काठमाडौं- अर्थशास्त्री डा.विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...