समाचार
एएनए अध्यक्षमा बिजय भट्टराई निर्वाचित

टेक्सास - उत्तरी अमेरिकाको अमेरिका तथा क्यानाडामा रहेका नेपालीहरु द्वारा सन् १९८३ मा स्थापित संस्था 'एशोसिएसन अफ नेप्लिज इन अमेरिका - (एएनए)' को हालै सम्पन्न निर्वाचनबाट सन् २०२१–२०२३ को लागि अध्यक्षमा टेक्सासका विजयराज भट्टराई निर्वाचित भएका छन्। नव..
पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गरिने

काठमाडौँ - सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड–१९ स्रोत..
एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन

काठमाडौँ - संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन..
क्रिसमस नजिकिदै गर्दा कतिपय देशमा प्रतिबन्ध थप कडा

काठमाडौ- कोरोना संक्रमितको संख्यामा बढोत्तरी हुने थालेपछि युरोपेली देशहरूले कोरोना रोकथामसम्बन्धी प्रतिबन्धहरूलाई थप कडा बनाएका छन्।क्रिसमस र नयाँ वर्षमा हुनसक्ने भीडभाडलाई ध्यानमा राख्दै उनीहरूले प्रतिबन्धहरूलाई कडा पारेका हुन्।नेदरल्यान्डसले..
पशुपतिनाथ मन्दिर नौ महिनापछि पूर्णरुपमा खुल्ला

काठमाडौ- हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट पूर्णरुपमा खुल्ला गरिएको छ । कोरोना महामारीसँगै सरकारले गरेको लकडाउनको कारण बन्द रहेको पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्ला गरिएको हो । मंगलबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरिएकाे थियाे..
राज्य संचालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरूबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्नेमा सभामुखको जोड

काठमाडौ - संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रस्टीकरण दिएको छ। मंसिर २८ र ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक डाकेका थिए। दुबै बैठकमा उनी अनुपस्थित थिए। उनी सहभागी नभएपछि बैठक..
अध्यादेश पछि राजनीतिक तरंग

काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेपछि यसको विभिन्न प्रतिकृया आएका छन । पार्टी भित्र छलफल र सहमति बिना अध्यादेशको लागि प्रधानमन्त्रीले सिफरिस गरेको भन्दै नेकपाका अर्का..
पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमापूजा गरिदै, मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था

काठमाडौँ- नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमापूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य..
आईसीसीको निर्देशन मिचिने गरी एनआरएनए अमेरिकाको सदस्य नबन्न क्षेत्रीय संयोजक उप्रेतीको अपिल

टेक्सास - एनआरएनए अमेरिकाले क्षेत्रीय संयोजक पद खारेज गर्ने निर्णय गरेको बजार हल्लासंगै आगामी निर्वाचनका लागि सदस्यता वितरण गरिने प्रकृयाको बारेमा विवाद सिर्जना भएको छ । एनआरएन आईसिसीले लागु गर्ने सदस्यता प्रकृयाभन्दा पृथक रहेर ‘स्मार्ट एनआरएन’ को..
अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतको आदेश

काठमाडौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित..
© 2021 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®