समाचार

कोरोना संक्रमितको उपचारका लागि तीनै तहमा गरेर कुल ६ हजार २ यस २ बेड थप

प्रकाशित मिति: १३ भाद्र २०७७, शनिबार

काठमाडौ -  सरकारले कोरोना संक्रमितको उपचारका लागि तीनै तहमा गरेर कुल ६ हजार २ यस २ बेड थपेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार केन्द्रमा एक हजार, प्रदेशमा एक हजार ९ सय ५७ र स्थानीय तहमा ३ हजार २ सय ४५ बेड थपिएको हो। उनले ६ सय ४९..

सज्जा चौलागाईंले उचालिन् नेपाल आईडल – ३ को उपाधि

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार

काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट..

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ३५ हजार पाँच सय २९

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार

काठमाडौँ । आज थप एक हजार एक सय ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १२..

नेपालमा कोरोनाले भयावह अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन डब्लुएचओको ध्यानाकर्षण

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रतिनिधि जोश भ्यान्डेलरले नेपालमा कोरोनाले भयावह अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा भ्यान्डेलरले..

स्व. पत्रकार बानियाँको परिवारलाई नेजाद्दारा चारलाख ३१ हजार ९ सय ५१ रूपैयाँ सहयोग

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार

तनहुँ - नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्व. पत्रकार बलराम बानियाको परिवारको सहयोगार्थ संकलन गरेको चारलाख ३१ हजार रूपैयाँ नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले हस्तान्तरण गरेका छन् । आइतबार स्व. बानियाको १३ अाै दिनमा तनहुँको मिर्लुङ्ग..

कोरोना भाइरसको संक्रमणका कारण बुधवार थप ११ जनाको मृत्यु

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण आज थप ११ जनाको मृत्यु भएको छ । संक्रमणबाट आज ९ जना पुरुष र २ महिलाको मृत्यृ भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस..

विदेशबाट फर्किनेलाई होटल क्वारेन्टाइनमा राख्न शुरु

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार

काठमाडौँ। उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनेलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसिसकेका होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्यले बताउनुभयो । उहाँले..

उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको वैठकले यस्तो निर्णय गरेको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले..

नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ६४

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार

काठमाडौं । आज थप ७ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाका कारण आज १ जना महिला र ६..

भदौं १७ देखि नियमित हवाई उडान हुने

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौं १६ देखि नियमित हवाई उडानको तालिका स्वीकृत गरेको छ । मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो । मन्त्रालयले नियमित उडानका लागि स्वदेशी एवं विदेशी..

काठमाडौं । सरकारले लकडाउन खुकोलो वनाए सँगै संक्रमितको संख्या उच्च दरले बढदै गएको छ  शुक्रवार.. ...

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा.. ...

काठमाडौ  । सरकारले ५० प्रतिशत क्षमतामा हवाई उडान गर्न दिएको अनुमतिप्रति आन्तरिक वायुसेवा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...