समाचार
एमसिसी परियोजनाबारे नेकपा एमालेका नेता भीम रावलले विरोध गर्न सुहाउँदैन : प्रधानमन्त्री देउवा
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाबारे नेकपा एमालेका नेता भीम रावलले विरोध गर्न नसुहाउने बताएका छन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसिसी संसदमा...