समाचार

सांसदको नयाँ ब्याच पिन फिर्ता

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार

काठमाडौँ- सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गर्नुभएको विज्ञप्तिमा ब्याच पिनमा समस्या..

यस्तो रहयो कविवरको महाप्रस्थान

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।   राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।बुधबार बिहान घिमिरे निवास कपुरधारा..

कोरोना बिरामीलाई उपचार नगर्ने अस्पताललाई कार्वाही गरिने

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि मन्त्रालयले यसप्रकारको व्यवस्था गर्न..

काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार

काठमाडौँ - काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै..

यो दुई सातामा सरकार जनतालाई घरमा राखेर बालुवाटारमा सुतेर बस्न नहुने भन्दै गगन थापाको प्रधानमन्त्रीलाई पत्र

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार

काठमाडौ- नेपाली काँग्रेसका नेता एंव पुर्व स्वास्थ्यमन्त्री गगन थापाले   सबैको साथ,पूर्व तयारी गर्ने समय,स्रोत साधन हुँदाहुँदै पनि  प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार,अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण काेभिड नियन्त्रण बाहिर जान  थालेको वताएका छन ।..

काँग्रेस जिल्ला उपसभापतिको कोरोना वाट मृत्यु

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार

काठमाडौँ । नेपाली काँग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद..

नेपालको ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा

प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार

काठमाडौ -स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय प्रशासन तथा स्थानीय तहले पूर्ण तथा आंशिक लकडाउन गरेका हुन् । गृह..

जुगल पहिरोमा बेपत्ता १९ जनाको शव प्राप्त

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला पारिएको छ । सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए..

त्रिविको मातहतका क्याम्पस १५ दिन बन्द

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार

काठमाडौ-   त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो..

काठमाडौ उपत्यकामा एकै दिन १ सय ७२ जना संक्रमित थपिए

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार

काठमाडौँ । उपत्यकाका एक सय ७२ जना सहित आज ६ सय ४१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँका एक सय २६ जना, ललितपुरका ३८ र भक्तपुरका ८ जना सहित..

काठमाडौं । सरकारले लकडाउन खुकोलो वनाए सँगै संक्रमितको संख्या उच्च दरले बढदै गएको छ  शुक्रवार.. ...

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा.. ...

काठमाडौ  । सरकारले ५० प्रतिशत क्षमतामा हवाई उडान गर्न दिएको अनुमतिप्रति आन्तरिक वायुसेवा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...