एनआरएन
गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शुरु

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु भएको छ । भर्चुअल माध्यमबाट चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना..
एनआरएनए अमेरिकाको बहुचर्चित फर्जी मतबारे सहयोग गर्न सर्वसाधारणलाई छानविन समितिको आग्रह

टेक्सास - गैर आवासीय नेपाली संघ अमेरिकाको गत निर्वाचनमा प्रयोग गरिएको भनिएका २०९३ फर्जी मतबारे गठित छानविन समितिले अमेरिकाबासी सम्पूर्ण गैरआवासीय नेपालीहरुसँग आवश्यक सूचना र सहयोगका लागि आह्वान गरेको छ। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय..
आईसीसीको निर्देशन मिचिने गरी एनआरएनए अमेरिकाको सदस्य नबन्न क्षेत्रीय संयोजक उप्रेतीको अपिल

टेक्सास - एनआरएनए अमेरिकाले क्षेत्रीय संयोजक पद खारेज गर्ने निर्णय गरेको बजार हल्लासंगै आगामी निर्वाचनका लागि सदस्यता वितरण गरिने प्रकृयाको बारेमा विवाद सिर्जना भएको छ । एनआरएन आईसिसीले लागु गर्ने सदस्यता प्रकृयाभन्दा पृथक रहेर ‘स्मार्ट एनआरएन’ को..
आईसिसीको निर्देशन नमाने एनआरएनए अमेरिका खारेज गर्ने चेतावनी

अमेरिका - गत निर्वाचन बखत विवादित २०९३ मतको छानबिन गर्न एनआरएन आईसिसीले छानबिन समिती बनाएर कार्य सम्पादन गर्न निर्देशन दिएको बेला एनआरएनए अमेरिकाले आगामी निर्वाचनका लागि ध्यान केन्द्रित गरेर अमेरिकामा सदस्यता वितरण थालेको कार्यप्रती आपत्ती प्रकट गरेको..
एनआरएनए अमेरिकाको २०१९ चुनाव सम्बन्धी विवाद छानविन गर्न आइसीसीको कमिटि गठन

अमेरिका - एनआरएनए आइसीसीको निर्णय अनुसार महासचिव डा. हेमराज शर्माले सेप्टेम्बर २९, २०२० मा निर्देशन दिए बमोजिम एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक राजन त्रिपाठीले आफ्नै नेतृत्वमा पांच सदस्यीय छानबिन कमिटी बनाएका छन्। उक्त छानविन कमिटि र यस..
गैर आवासीय नेपाली सङ्घको विश्व ज्ञान सम्मेलनलाई प्रधानमन्त्री ओलीको सम्बोधन : महामारीका बेला जनतालाई कुनै चिजको अभाव र समस्या नहोस् भन्नेमा सरकारको प्राथामिकता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख काम अहिले कोभिडविरुद्ध लडेर नेपाली जनताको जीवनरक्षा गर्नु रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घको विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो..
एनआरएन नागरिकता बिधेयकमाथी कालो बादल

- सुमन वस्ती २०६२/२०६३ को ऐतिहासीक जनआन्दोलन पछि बनेको संबिधान सभाले स्थापित गरेको गैह्र आवासिय नेपाली नागरिकता सम्बन्धि बिधेयक गत संसद अधिबेसनमै पेश हुने तयारीमा थियो । यस सम्बन्धमा नेपालका प्राय: सबै राजनैतिक दलका नेताहरु र सांसदहरुले एनआरएनहरुलाई..
भोलीदेखि एनआरएनए अमेरिकाज क्षेत्रको विज्ञ सम्मेलन, परराष्ट्र मन्त्री ज्ञवालीले उद्घाटन गर्नुहुने

अमेरिका - गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलन तथा बैठकको तयारी पूरा भएको छ । सम्मेलन शनिवारबाट शूरु हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो । सम्मेलन आयोजक समितिका संयोजक तथा अमेरिकाज्..
गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई गैरआवासीय नेपाली संघको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।संघका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन आग्रह गरेका हुन् । पछिल्लोपटक सरकारले सर्तसहित..
एनआरएनए अमेरिकाज क्षेत्रको सम्मेलन क्यानाडाको टोरोन्टोमा

अमेरिका - गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रको क्षेत्रीय सम्मेलन र ज्ञान सम्मेलन आयोजना हुने भएको छ । आगामी सेप्टेम्बर ५ र ६ तारिखका दिन क्यानाडाको टोरोन्टोमा आयोजना गरिने सम्मेलनलाई सफल पार्न बिभिन्न समिती गठन गरिएको छ । एनआरएनए अमेरिकाज क्षेत्रीय..
© 2021 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®