राजनीति
सुधीर चौधरी :अघिल्लो दिन हाई हाई भोली पल्ट बाई बाई

काठमाडौ- भारतीय समाचार च्यानल जी-न्यूजका प्रधान-सम्पादक सुधीर चौधरीले बिनाअनुमति सगरमाथा क्षेत्रमा गएर छायांकन गरेकोबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिम्रिक एयरसँग स्पष्टीकरण सोध्ने भएको छ।उनले सगरमाथा क्षेत्रमा जान सिम्रिक..
नेपाल भारत संयुक्त आयोगको बैठक बिहीबारदेखि नयाँ दिल्लीमा सुरु हुँदै ,प्रधानमन्त्री ओलीको भारत भ्रमण गर्ने वातावरण पनि मिलाउने अनुमान

काठमाडौँ - नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदै छ । बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भोलि(बिहीबार) बिहान नयाँ दिल्ली प्रस्थान जादैछन । बैठकमा सीमा समस्या, इपिजी..
केपी गुटको पतन अनिवार्य छ : प्रचण्ड

काठमाडौ -नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाएका छन्। पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रचण्डले कलंकको..
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७/९/२६ को सिफारिसमा राष्ट्रियसभाको चालु..
निर्वाचनमा जाने भन्ने वित्तिकै खुट्टा किन कामेको ? : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफूलाई जनताबाट नै दण्डित गराउन चुनौति दिएका छन् । ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ दल नेकपाकै प्रचण्ड–माधव पक्षलगायत आन्दोलित भइरहेको बेला आइतबारको राष्ट्रियसभा बैठकलाई..
प्रतिनिधी सभा पुर्नस्थापना हुनेमा काँग्रेसमा आंशका , चुनाव गराएनन् भने ओलीलाई सडकबाटै फाल्ने देउबाको चेतावनी

काठमाडौं - प्रतिनिधीसभा बिघटनको बिरोधमा विभिन्न बिरोधका कार्यक्रम घोषणा गरेको नेपाली काँग्रेसलाई अदालतले संसद पुर्नस्थापनाको पक्षमा फैसला नगर्ने बुझेको छ । आगामी बैशाखमा निर्वाचनको मिति घोषणा गरेको केपी सरकारले चुनाव तोकिएकै समयमा गराउन पर्ने नभए..
“ताजा जनादेशका लागि जनतामा जान्छु भन्दा असंवैधानिक कसरी भयो ?“ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले न्यायलयको फैसलामाथि विश्वास गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्चमा रहेकाबेला केही दल सडक आन्दोलनमा जानु उचित नभएको उहाँले बताउनुभयो ।..
अब निर्वाचनबाट मात्र प्रतिनिधिसभा गठन हुन्छ : ओली

काठमाडौ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने बताउनु भएको छ । कैलालीको धनगढीमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको..
परराष्ट्र मन्त्री ज्ञवाली बिहीवार भारत जाने ,कोभिड १९ सहकार्य र नेपाल भारत सीमा सहितका विषयमा भ्रमण केन्द्रीत हुने

काठमाडौ- परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीवारबाट सुरु हुने भारत भ्रमण कोभिड १९ सहकार्य र नेपाल भारत सीमा सहितका विषयमा केन्द्रीत हुने नेपालको परराष्ट्र..
ट्रम्पका समर्थनमा संसद् भवनमा प्रदर्शनकारीहरू

एजेन्सी -अमेरिकी संसदीय ईतिहासमा हिंसात्मक झडप भएको छ । निर्वाचनमा पराजीत भएपछि छटपटिएका डोनाल्ड ट्रम्प र उनैका समर्थकहरुले अन्तिम अवस्था सम्म अराजक गतिविधीहरु गरेका छन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थनमा प्रदर्शनकारीहरू संसद् भवनमा..
© 2021 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®