२०८१ वैशाख १३ गते | 25th of April 2024

राजनीति

बागमतीमा बन्दै छ नयाँ सरकार, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

काठमाडौँ – बागमती प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दैछ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित चार...