राजनीति

संसदबाट पारित सामाजिक सुरक्षा विधेयक कार्यन्वयनमा चुनौती रहेको वक्ताहरुको निष्कर्ष

प्रकाशित मिति: ३० श्रावण २०७४, सोमबार

  काठमाडौं ३० साउन । व्यवस्थापिका संसदबाट सामाजिक सुरक्षा विधेयक पारित भएसंगै विभिन्न व्यक्तिहरुले आप्mनो विचार व्यक्त गरेका छन । सोमबार नेपाल ट्रेड युनियन काग्रेसले आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐनको कार्यन्वयन बिषय..

नेविसंघ अध्यक्ष महरको सहभागीतामा नेजस अमेरीका लंग आइल्याण्ड च्याप्टरद्धारा अन्तरक्रिया सम्पन्न

प्रकाशित मिति: २९ श्रावण २०७४, आईतवार

अमेरीका – नेपाली जन सम्पर्क समिती अमेरीका लंग आइल्याण्ड च्याप्टरले शुक्रबार नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर तथा महासचिव सरोज थापाको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टर सभापती विश्वराज बास्तोलाको सभापतित्वमा..

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सक्रियता चाहियो

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

  काठमाडौँ, २८ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने बताए । नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिले आयोजना गरेको प्रेस युनियन उपत्यकास्तरीय भेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले..

प्रधानमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन ‘प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

काठमाडौं २८ साउन । बाढी पहिरो र डुवानमा परेकालाई तत्काल उद्धार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन । प्रधानमन्त्री देउवाले सम्पूर्ण सुरक्षा निकायलाई उद्धारका लागि निर्देशन दिएका हुन । शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै..

राष्ट्रवादी युवा संघमा २०५ जना प्रवेश

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

काठमाडौं २८ साउन । विभिन्न पार्टी परित्याग गरी २०५ जनाले राष्ट्र«वादी युवा संघमा प्रवेश गरेका छन । शनिबार काठमाडौंमा भएको एक विशेष कार्यक्रममा कांग्रेसबाट ६० एमालेबाट ८० र राप्रपाबाट ६५ जना प्रवेश गरेको राष्ट्र«वादी युवा संघमा महासचिव मोहन सापकोटाले..

देवेन्द्र पौडेलसहितका नेतासँग नया शक्तिले माग्यो २४ घण्टे स्पष्टीकरण

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

काठमाडौं २७ साउन । नयाँ शक्ति पार्टी नेपालले पार्टीको औचित्यमाथि प्रश्‍न उठाउने देवेन्द्र पौडेलसहितका १५ नेतासँग स्पष्टिकरण मागेको छ। नयाँ शक्ति नेपालले देवेन्द्र पौडेलसहितका नेताहरुले लगाएको आरोप भ्रामक रहेको दाबी गरेको छ। उहाँहरुले भरखरै सम्पन्न..

राष्ट्रसङ्घको युवा सम्मेलनमा नेविसङ्घ

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

वासिङटन डिसी, २७ साउन । संयुक्त राष्ट्रसङ्घको २०औँ युवा सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा नेपालको एक प्रतिनिधीमण्डलले सहभागिता जनाएको छ । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित उक्त सम्मेलनमा सहस्राब्दी विकास..

निर्वाचन सम्पन्न गर्न कानुन छिटो आओस् – नेत्री कोइराला

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार

  भक्तपुर, २६ साउन । नेपाली काँग्रेसकी नेत्री सुजात  कोइरालाले तोकिएकै समयसीमाभित्र केन्द्र र प्रदेशको निर्वाचन सम्पन्न गर्न आवश्यक कानुन छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताइन । रफत सञ्चार क्लबद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा नेत्री..

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा गर्नुपर्छ : अध्यक्ष थापा

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार

काठमाडौँ, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा हुनुपर्ने बताए । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने..

काँग्रेसका तीसजनाद्वारा संयुक्त राजीनामा

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार

बाजुरा, २६ साउन । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । नेपाली काँग्रेसका नेतृत्व तहमा रहेका..

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...