राजनीति

भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार

चितवन, १९ साउन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।..

सामाजिक सञ्जालमा रेणु दाहाललाई गाली गरेको भन्दै देवी ज्ञवालीका छोरा प्रक्राउ

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

  काठमाडौँ १८ साउन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवाली काठमाडौँबाट पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौँमा पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको छ।..

प्रधानमन्त्री देउवाद्वारा पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई बधाई

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

  काठमाडौँ, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएका शाहिद खकान अब्बासीलाई बधाई दिए । आफ्नो बधाई सन्देशमा प्रधानमन्त्री देउवाले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई..

मन्त्रीको आखामा छारो, छिनभरमै सफा भयो जनकपुर अञ्चल अस्पताल

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

  काठमाडौं १८ साउन १८ । स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपश्चात स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले जनकपुर अञ्चल अस्पतालको बेथितीबारे बुझ्न जनकपुर पुगेका पुगे । मन्त्री जादा अस्पताल प्रशासनले निकै सर्तकता अपनाएको पाइयो । सधै फोहोर दुर्गन्धित अनि..

भरतपुर १९ मा २० गते पुनः मतदान

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार

  चितवन १७ साउन । चितवनको भरतपुर–१९ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न जिल्लाका राजनीतिक दलहरु एकबद्ध भएका छन् । भरतपुर–१९ मा पुनः मतदानका लागि मिति तय गर्न आज बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । नेकपा ९एमाले०का अध्यक्ष तथा सांसद कृष्णभक्त..

किन राजिनामा दिए राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुरले ? कारण यस्तो छ

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

  काठमाडौं १६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले पदबाट राजिनामा दिएका छन्। उनी भदौ १६ गते नियुक्ती भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्ती गरेको थियो । कांग्रेसको..

प्रधानमन्त्रीले दिएको आदेश कार्यान्वयन हुन सकेन

प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार

  काठमाडौं १५ साउन । अविरल वर्षासँगै आएको बाढीले राजधानीको सडकमा भएका खाल्डा र नालामा परेर दुई साताअघि एक बालिकाको मृत्यु भएपछि र एक बालिकाको उद्धार गरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेले काठमाडौँको सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न दिएको..

सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै देवी ज्ञवाली भन्छन ‘मतदाताले मेरै पक्षमा फैसला गर्नेछन्’

प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान पुन गर्न पैmसला सुनाएपछि एमालेका उम्मेदवार देवी ज्ञवालीले अदालतको पैmसला त्रुटीपूर्ण रहेको भन्दै आफु अन्यायमा परेको बताएका छन । सञ्चार माध्यमसंगको कुराकानीमा उनले भनेका छन..

भरतपुरको १९ वडा फेरी निर्वाचन गर्न सर्वोच्चको आदेश, फैसलापछि कसले के भने ?

प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार

  काठमाडौं १५ साउन । भरतपुर महानगरपालिका वडा मतपत्र च्यातिएको बिषयमा आज सर्वोच्च आदलतले पैmसला सुनाएको छ । अदालतले वडा नम्बर १९ मा पुन मतदान गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गर्ने आदेश..

नयाँ शक्तिका संयोजक बाबुरामलाई फेरी अर्को झट्का, धमाधम राजिनामा

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

  काठमाडौं १४ साउन । नया शक्तिका संयोजक बाबुराम  भट्टराई फेरी अर्को झट्का लागेको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले दिएको २४ घण्टा पुग्न नपाउँदै शनिबार पाँच जनाले राजीनामा दिएका छन् । यसले नयाँ शक्ति पार्टीलाई ठूलै धक्का लागेको छ । नयाँ शक्ति..

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक.. ...

काठमाडौँ - नियमित वर्षाका कारण देशभर   विभिन्न  स्थानका सडक अवरुद्ध भएका छन् । अवरुद्ध.. ...

अमेरिका -  गत जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...