खेलकुद

अन्जन धमला, एसियाली आईटीएफ सदस्यमा निर्वाचित

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आईटीएफ तेक्वान्दो महासंघको सदस्यमा निर्वाचित भएका छन् । नोभेम्बर १९ देखि २१ तारिखसम्म चीनको बेइजिङमा भएको महासंघको साधारणसभाबाट धमला सदस्यमा निर्वाचित भएका हुन्..

नेपाली क्रिकेट कप्तान पारस खड्काद्दारा कप्तानी पदबाट राजिनामा

प्रकाशित मिति: १३ कार्तिक २०७६, बुधबार

काठमान्डौं - राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । निवर्तमान कप्तान पारस खड्काले इमेलबाट नेपाल क्रिकेट संघ (क्यान) लाई आफ्नो राजीनामाबारे जानकारी गराएपछि बुधबार मल्ल कप्तान र दीपेन्द्रसिंह ऐरी उपकप्तान नियुक्त भएका..

विश्व जुनियर पौडी प्रतियोगितामा दुई नेपाली खेलाडीद्धारा राष्ट्रिय कीर्तिमान

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

हंगेरी - हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । एक सय मिटर बटरफ्लाईमा शाहीद हम्जा शाहले तीन दशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले ०१.०१.२२..

नेपाली फुटबलका कप्तान महर्जनको जर्सी अमेरिकाको क्यालिफोर्निया राज्यका सिनेटरको कार्यालयमा

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार

लस एन्जलस - चौथो नेपलिज अमेरिकन कन्भेन्सन लस एन्जलसको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान बिराज महर्जनद्वारा क्यालिफोर्निया राज्यका सिनेटर बब आर्चुलेटालाई नेपाली राष्ट्रिय फुटबल टिमको आफ्नो जर्सी हस्तान्तरण गरे । सगरमाथा र शान्तीका..

अन्तरराष्ट्रिय तेक्वान्दो एकेडेमी सम्मेलन : दुई नेपाली गुरुहरु सहभागी

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

सागर श्रेष्ठ /सान्फ्रान्सिस्को - अमेरिकाको क्यालिफोर्निया राज्यको पलोआलटो शहरमा रहेको स्ट्याण्डफोर्ड यूनिभर्सिटीमा इन्टरनेशल एकेडेमी अफ टेकवण्डो सम्मेलनमा दुइजना नेपाली गुरुहरु सहभागी भएका छन्। फेब्रवरी १६,१७, २०१९ मा सम्पन्न सो सम्मेलनमा थुप्रै..

यस्तो बन्नेछ, गौतम बुद्ध क्रिकेट रंगाशाला

प्रकाशित मिति: १७ माघ २०७५, बिहीबार

चितवन - कलाकारिताबाट समाजसेवामा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित गैर नाफा मुलक सामाजिक संस्था 'धुर्मुस-सुन्तली फाउण्डेशन' ले 'गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला' निर्माणको घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच..

नेपाली राष्ट्रिय क्रिकेटका ‘हिरो’ शक्ति गौचनले लिए क्रिकेटबाट सन्यास

प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार

काठमाडौँ/रासस - नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् ।नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका..

करांते खेलाडी उज्ज्वल ठकुरीलाई गिनिज वर्ल्ड रेकर्डमा ह्याट्रिक

प्रकाशित मिति: २३ मंसिर २०७५, आईतवार

विजय थापा /अमेरिका- डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड..

विश्वकप फुटबलको लागि सुख्खा मरुभुमीलाई हरियाली बनाउदै छ कतार

प्रकाशित मिति: २५ कार्तिक २०७५, आईतवार

दोहा - सडक बाटोमा जीपीएस नेभिगेसन प्रणालीले काम नगर्नसक्ला। यो शहर घुम्दा स्क्रीनमा देखिने हरियो सडक रेखा आपसमा अमिल्दोसँग गाभिदा झुक्याउन पनि सक्छ। अनि रोबोर्टले दिने निर्देशनले त झनै झुक्याउन सक्छ। मरुभूमिको देश कतारलाई आगामी विश्वकपका लागि हराभरा..

मिरा राईलाई ‘एशिया गेम चेन्जर अवार्ड’, राष्ट्रपति क्लिन्टन प्रमुख अतिथि

प्रकाशित मिति: ३१ आश्विन २०७५, बुधबार

सुरेश चाम्लिङ्ग/बोस्टन - अल्ट्रा धावक मिरा राईलाई अमेरिकाको बिभिन्न राज्यहरुमा सम्मान गरिएको छ। मिरा राईलाई न्युयोर्कमा एसिया सोसाइटीद्वारा एशिया गेम चेन्जर अवार्डद्वारा सम्मान गरिएको छ। एसियाका अन्य देशका बिभिन्न ख्याती प्राप्त व्यक्तित्वहरु संगै..

भक्तपुर, माघ २५ । आज भक्तपुरमा शास्त्रीय सङ्गीतज्ञ स्वर्गीय सङ्गीत प्रवीण नरराज ढकालको.. ...

काठमाडौं । उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’ को एक समारोहका बीच प्रमुख अतिथि.. ...

लन्डन - गोरखा नगरपालिका र बेलायतको रसमोर बरो काउन्सिलबीच भगिनी सम्बन्ध जोडिएको हो। रसमोर.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...