खेलकुद
ह्विल चेयर क्रिकेटमा नेपालले बंगलादेशलाई ९ विकेटले हरायो
काठमाडौं, २८ मंसिर । पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट प्रतियोगितामा नेपालले आज बंगलादेशलाई पराजित गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले...