२०८१ वैशाख ७ गते | 19th of April 2024

खेलकुद

भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि ब्वाइज युनियन क्लबलाई

धनकुटा । शहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि काठमाडौंको ब्वाइज युनियन क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा झापाको बिर्तामोड युनाइटेडलाई टाइब्रेकरमा ३–२...