विचार/ब्लग

स्वर्णयुगमा प्रबेश ग¥यौं–श्रीनाथ बराल

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार

प्रश्तुती–प्रकाश ढकाल २०३६ सालदेखि बामपन्थी आन्दोलनबाट राजनीति थालेका श्रीनाथ बराल पोखरा लेखनाथ महानगरपालिका १३ आर्वाका स्थायी बासिन्दा हुन् । तत्कालीन नेकपा मालेको वाईएलमा संलग्न भएर उनको पार्टीगत राजनीति सुरु भयो । त्यसपछि अमरसिंह नमुना मावि र पिएन..

महान जुवाघर चाहियो ।

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

सर्बज्ञ वाग्ले यो त सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा सगरमाथा छ । यो पनि सबैलाई थाहा छ नेपाल राजा जनकको देश हो । फेरी अर्को कुरा पनि सबैलाई थाहै छ माता सीताको जन्म भुमी पनि नेपालकै हलोको सीयो मुनिवाट भएको हो । अझ भनौ भने भगवान बुध्दको जन्म भुमी पनि नेपाल नै..

काठमान्डाै उपत्यकाको सडक ब्यवस्थापन र ट्राफिक जाम

प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार

 - लक्ष्मण सिटाैला सडक ब्यवस्थापन भनेको सडक निर्माण गर्नु मात्रै होइन भएको सडकको सुरक्षा उपयोगिता अवलम्बन गर्नु हो।सडक सुरक्षित छ भने मात्र चालक सुरक्षीत छन र चालक सगै यात्रुहरू सुरक्षीत छन। अन्य जिवित प्राणिको जस्तै सडकको पनि जीवन हुन्छ।सडकमा जथाभावी..

हारको स्विकारोक्तीसंग आत्मसम्मानको एउटा गर्विलो भाषण (सतिश चापागाईंको भिडियो)

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

प्रवासमा राजनिती र पदप्राप्तिका लागि अनेकन हथकन्डा मच्चाईन्छ । त्यसमाथी निर्वाचनमा जित्नका लागि कुनै कस्सर बांकी राख्दैनन, मान्छेहरु । तर सौहार्दपुर्ण निर्वाचनको सराहना गर्दै पराजित बानाका अध्यक्ष पदका प्रत्यासी भद्र पत्रकार सतिश चापागाईंले..

एनआरएनको अनियन्त्रित विज्ञप्तिले संस्थाको मर्यादा घटाउदै

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार

अग्नि चौलागाईं गैर आवासीय सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, क्षेत्रीय उप-संयोजकले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सी.ले संस्थाको..

नेपाल अमेरिका पत्रकार संघ ( नेजा ) मा पेशागत दरिद्रहरुको फेरि अर्को रडाको !

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

निदेश अधिकारी भर्जिनिया, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ ( नेजा ) भित्र एउटा यस्तो झुण्ड छ जस्ले बर्तमान कार्य समितिलाई नालायक साबित गर्न बर्तमान नेजाका हरेक क्रियाकलापहरुमा भाजो हाल्ने काम गर्दैआईरहेको छ । हातलागि सुन्य भएपनि यो झुण्ड यसरि नै..

हजुर, म अब उपाध्यक्ष !

प्रकाशित मिति: ६ चैत्र २०७३, आईतवार

गोकुल ढकाल लस एन्जलस, अमेरिका । दिमागमा जे जे घुम्छ, त्यही बन्दो रहेछ मानसिकता । एनआरएन अमेरिकाको गत हप्ता सम्पन्न पांचौं सम्मेलन नै चलिरहेको छ, मानसपटलमा । एनआरएन अमेरिकाको सफलीभुत सम्मेलनले यतिखेर एनआरनेहरुका नाक फुलेर मोटाका छन । संयोजन समिती र सिंगो..

श्रीमती ।

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

- सर्बज्ञ वाग्ले खासै भनौं भने श्रीमती भन्नाले श्रीमान ज्यूको स्त्रिलिंगी रुप भन्दा स्वरुप नविग्रिएला कुरूप नवनीएला द्रुत्त विकासाँ निकास नरोक्किएला । विवाहिता स्त्रीहरुका नामको अगाडि लगाइने आदरवाची शब्द जस्तै श्रीमती सोनु, श्रीमती वुनु, श्रीमती..

एनआरएनए र सरकारले सामूहिक लगानीको वातावरण बनाउन जरुरी

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलवार

अग्नि चौलागाई प्रवासीहरुको लगानीको माध्यमबाट छिमेकी देशहरू भारत र चीनले आफ्नो आर्थिक अवस्थामा द्रुतगतिमा सुधार गर्दै विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुने अवस्थामा पुग्न लागेका छन् । छिमेकीको सिको गर्दै नेपालमा समेत प्रवासी नेपालीहरूको लगानीको..

श्रीमती, कम्प्युटर र सौता

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

गोकुल ढकाल अर्थतन्त्रको गिर्दो अवस्थाले ज्यादै गांजेको छ, अमेरिकालाई । जि एम सि, रेडियो स्याक जस्ता कुनै बेला संसारको सबैभन्दा ठुला कम्पनीहरु डुबेका छन भने अमेरिकी सरकारले फुर्ती लगाए पनि दिनानुदिन बेरोजगारीहरुको संख्या क्रमश; बढ्दो छ । रेस्टुरेन्ट..

अमेरिका - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको आसन्न नवौं.. ...

अमेरिका - कोरोनाले मानव समुदायमा पारेको असरलाई लिएर यसलाई पर्दा उसले हेथ्र्यो वोलको गीत.. ...

सान फ्रान्सिस्को - क्यालिफोर्नियाको सानफ्रान्सिस्को बे-एरीयामा भानु जयन्ती मनाईने भएको छ ।.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...