पर्यटन
पाहुनाको स्वागतमा आतुर बिरिन्चोक होमस्टे

बिरिन्चोक, गोरखा - कोदोको ढिडो, लोकल कुखुरा मासु सँगै अर्गानिक परिकार । भजन, चुट्का, मारुनी, पाङदुरे लगायतका सांस्कृतिक अवलोकन । गाउँले परिवेशको झल्को मेटाउने गोरखा नगरपालिका–१० को बिरिञ्चोक सामुदायिक होम स्टेले सेवा शुरु गरेको छ । ‘गत असोज ६ गतेबाट..
लयमा फर्कदै नेपालको उड्डयन क्षेत्र

काठमाडौं - नेपालको उड्डयन क्षेत्र पुरानै अवस्थामा फर्किने भएको छ । कोभिड–१९ को महामारीसँगै प्रतिबन्ध लाग्दै आएको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान अब पूर्ण रुपमा खुला हुने अवस्थामा पुगेको हो । अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धमध्ये अब..
जाने होईन त तनहुँको मानहुँकोट ?

काठमाडौ - तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटकको ठुलो भिड लागेको छ । जिल्लाको व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको मानहुँकोटमा तनहुँ र छिमेकी जिल्लासंगै देशका विभिन्न स्थानबाट पर्यटकहरु ठुलो संख्यामा शनिबार मानहुँकोट आएका थिए । शनिबार मात्रै १०..
नेपालको अन्नपूर्ण सर्किट विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा

काठमाडौँ- चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो ।अन्नपूर्ण घुम्नैपर्ने..
सौराहाका होटलमा ३० प्रतिशत सम्म छुट

काठमाडौ - कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।..
हप्तामा दुई दिन बिदा दिने सरकारको तयारी

काठमाडौ - कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । संस्कृति पर्यटन तथा नागरिक..
विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन

काठमाडौ । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । सोमवार बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उहाँका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिनुभयो । सोलुखुम्बुको थामेमा..
५० प्रतिशत क्षमतामा हवाई उडान गर्न दिएको अनुमतिमा वायुसेवा संचालकहरुको आपत्ति

काठमाडौ । सरकारले ५० प्रतिशत क्षमतामा हवाई उडान गर्न दिएको अनुमतिप्रति आन्तरिक वायुसेवा कम्पनीहरूले असन्तुष्टि प्रकट गरेका छन्।निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले सरकारको निर्णय अनुसार आधा क्षमतामा यात्रु..
असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ । मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो । पर्यटनमन्त्री योगेश भट्टराईले..
पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने

काठमाडौँ -कोभिड १९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/ पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा..
© 2021 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®