पर्यटन

नुवाकोटबाट काठमाडौं आउदै गरेको एम्बुलेन्स दुर्घटना

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

  काठमाडौं २१ कात्र्तिक । नुवाकोटमा एम्बुलेन्स पल्टदा एक जनाको मृत्यु भएको छ । समुन्द्रटारबाट काठमाडौंका लागि जादै गरेको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स सुन्दरादेवी बाहंविसेमा दुर्घटना भएको हो । दुर्घटनामा मकवानपुर मनहरीका सन्दिप भारतीको ज्यान गएको..

पर्यटकीय सवारीसाधनलाई व्यवस्थित बनाउन बसपार्क

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

काठमाडौँ, ११ कात्तिक । पर्यटकीय सवारी साधनलाई व्यवस्थित बनाउनका लागि पर्यटकीय बसपार्क आवश्यक रहेको व्यवसायीले बताएका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को ‘सातौँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम’का वक्ताले देशको विकासको मुख्य आधार..

टानमा व्यावसायिक नेतृत्व जरुरी

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

  काठमाडौँ, १० कात्तिक । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका दुई समूहले आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्व..

टानको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

काठमाडौँ, ९ कात्तिक । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।  यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्वमहासचिवद्वय मोहन..

अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

–वासुदेव पौडेल पोखरा, ६ कात्तिक । पर्यटकीय पूर्वाधार बोकेको अन्नपूर्ण पदमार्ग क्षेत्रमापर्ने पूजनीयम बराह यस क्षेत्रको अति प्राचीन धार्मिक एवं पर्यटकीयस्थल हो । अत्यन्त श्रद्धा एवं विश्वासका साथ यस बराह मन्दिरमा अन्नपूर्ण गाउँपालिका वडा नं ११ र..

दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको घुइचो

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

काठमाडौं १ कात्तिक । तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैँ..

भूकम्पबाट प्रभावित लाङटाङ क्षेत्रका पदमार्ग मर्मत सम्पन्न

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार

काठमाडौँ, २४ असोज । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको मुख्य पदमार्ग मर्मत तथा ‘ट्रस ब्रिज’ (पुल) निर्माण कार्य सम्पन्न गरेको छ । टानले रु एक करोड २७ लाख बराबरको सो परियोजना गत भदौ (सेप्टेम्बर २०१७) मा सम्पन्न..

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी पूरा

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

पोखरा, २१ असोज । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि यही असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । तीन चरणको महोत्सव कार्यक्रमअन्तर्गत पहिलो चरणमा असोज २५ गते अन्नपूर्ण आधार शिविरमा पहिलो..

हिमाल आरोहण उत्साहजनक

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

काठमाडौँ, २० असोज । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ । पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म केही नेपालीसहित १०७ आरोहण दलले आरोहण अनुमति लिएका..

पर्यटनबाट शुल्क उठाएकोप्रति व्यवसायीको विरोध

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार

भक्तपुर, १८ असोज । भक्तपुरको नगरकोट आउने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क उठाउन थालेपछि व्यवसायीले त्यसको विरोध गरेका छन् । उनीहरुले आज चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र बुझाउँदै नपाको निर्णय तत्काल फिर्ता लिन माग..

काठमाडौं - अमेरिकाका सामाजिक अभियन्ता तथा गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बोर्ड अफ.. ...

अमेरिका - एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले कोरोना संक्रमित नेपाली.. ...

नेपाली जनसम्पर्क समिति, अमेरिकाले कोरोना महामारीले आक्रान्त अमेरिकामा नेपाली समुदायको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...