पर्यटन

डोटीका रानाभाट बने लिगलिगे राजा

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार

गोरखा । आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाटले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच जितेर राजा बनेका छन् । नेपाली सेनाका उनले एक घण्टा दुई मिनेटमा दौड पुरा गरेका थिए । उनलाई खेलकुद मन्त्री राजन केसीले श्रीपेच पहिराएर लिगेलिगे दौड २०७४..

टेलिकमको लापरबाहीका कारण पर्यटकलाई शास्ती

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार

बर्दिया ८ असोज । नेपाल टेलिकमको लापरबाहीका कारण पर्यटकलाई शास्ती भएको छ । टेलिकमले बिग्रिएका सोलार ब्याट्रीहरूको मर्मत नगर्दा पर्यटकीयस्थल बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले समस्या भोग्नुपरेको छ। ठाकुरद्वारा..

मिस टुरिजमको दोस्रो संस्करण कात्तिक १८ गते

प्रकाशित मिति: १८ भाद्र २०७४, आईतवार

काठमाडौँ, १८ भदौ । मिस टुरिजमको दोस्रो संस्करण आगामी कात्तिक १८ गते आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रा लि ले गतवर्ष झैँ यसवर्ष पनि प्रतियोगिता गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा..

दुई हातविहीन पाइलट जेसिकालाई नेपालमा सम्मान

प्रकाशित मिति: १८ भाद्र २०७४, आईतवार

काठमाडौं, १८ भदौ । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई यहाँ सम्मान गरिएको छ । नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी ९नाट०ले उक्त सम्मान..

सोलुखुम्बुमा पर्यटकको चहलपहल, शनिबारमात्र १०४ पर्यटक खुम्बु प्रवेश

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

सोलुखुम्बु १७ भदौ । सोलुखुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ । पर्यटकका लागि सिजन सुरु भएसँगै बाह्य पर्यटकको चहलपहल सुरु भएको हो। शनिबार मात्र यस क्षेत्रको भ्रमणका लागि विभिन्न देशका १०४ जना पर्यटक खुम्बु प्रवेश गरेको पर्यटक प्रहरी प्रमुख असइ सरयुग..

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

प्रकाशित मिति: ११ भाद्र २०७४, आईतवार

अष्ट्रिया, ११ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपिएले जनाएको छ । घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो ।..

निर्वाचित भएको १५ औ दिनमा एनएमए पदाधिकारीकोे शपथ

प्रकाशित मिति: ४ भाद्र २०७४, आईतवार

काठमाडौँ, ४ भदौ । नेपाल पर्वतारोहण सङ्घ एनएमएका नवनिर्वाचित पदाधिकारीहरुले निर्वाचित भएको १५ दिनपछि आज शपथ ग्रहण गरेका छन् । नागपोखरीस्थित एनएमएको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त केशव थापाले नवनिर्वाचित पदाधिकारीलाई शपथ गराएका हुन । नवनिर्वाचित..

हिमालयन एयरलाइन्सले काठमाडौं दोहाका लागि थप उडान सुरु

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

  काठमाडौं, १४ साउन । साउन १९ गतेदेखि लागु हुने गरी हिमालयन एयरलाइन्सले काठमाडौं दोहाका लागि उडान सुरु गरेको छ । साताको दुईवटा उडान थप्ने निर्णय गरेको एयरलाइन्सले जनाएको छ । यस्तै भदौ १७ गतेदेखि चार उडान थपेर हप्ताको ११ वटा उडान काठमाडौं दोहाका लागि..

टानमा फेरी विवाद, कोषाध्यक्षलाई एक्ल्याउने अध्यक्षको यस्तो प्रयास

प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार

  काठमाडौं १ साउन । पर्यटन व्यवसायिकहरुको छाता संगठन ट्रेकिंग एजेन्सी एशोसियसन अफ नेपाल (टान) मा यतिबेला अध्यक्ष चन्द्र रिजालको हालिमुहाली चलेको छ । कुनै पनि संस्थाको बैक खाता सञ्चालन गर्दा अध्यक्ष र कोषाध्यक्षको अििनवार्य हस्ताक्षर चाहिने प्रावधान..

लेखनाथमा सेभेन वन्डर्स वाटर पार्क

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

पोखरा, २४ जेठ । पोखरा लेखनाथ महानगरपालिका २७ तालचोकमा अत्याधुनिक सुविधा सम्पन्न ‘सेभेन ओन्डर्स वाटर पार्क एण्ड रिसोर्ट प्राइभेट लिमिटेड’ खुलेको छ । पोखरामा भएको पत्रकार सम्मेलनमा रिसोर्टका कार्यकारी निर्देशक अर्जुन भण्डारीले नौ करोड लगानीमा निर्माण..

काठमाडौं - अमेरिकाका सामाजिक अभियन्ता तथा गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बोर्ड अफ.. ...

अमेरिका - एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले कोरोना संक्रमित नेपाली.. ...

नेपाली जनसम्पर्क समिति, अमेरिकाले कोरोना महामारीले आक्रान्त अमेरिकामा नेपाली समुदायको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...