Video

दिलको ड्राइभर सार्वजनिक – म्याकुरी र कन्चन एउटै पर्दामा

प्रकाशित मिति: २ कार्तिक २०७७, आईतवार

अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइवर सार्बजनिक भएकोछ।  यसमा स्वयम् इशा कार्की र अमृत जंग कुँवर को स्वर रहेको छ भने  संगीत संयोजन रीकेश गुरुङ को रहेको छ। हाँस्य कलाकारपवन खतिवडा "म्याकुरी" ..

बिहेको दिन पनि काम गर्न गएं -दिपेश श्रेष्ठ

प्रकाशित मिति: ५ आश्विन २०७६, आईतवार

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनमा यस पटक सफल युवा ब्यवसायी दिपेश श्रेष्ठले आफ्नो कथा सुनाएका छन् । टेक्सासको डल्लासमा रहेका नेपाली युवा ब्यवासयी दिपेशले दश बर्षमा राम्रो..

ओइ बाई नेटो काटम !

प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनयमा नयाँ तीज गीत सार्वजनिक भएको छ । पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काको लय श्रृजनमा..

लस एन्जलसमा बन्दूक हिंसा बिरुद्धको जनचेतनामुलक भिडियो रिलिज

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलवार

लस एन्जलस - हाल अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको 'बन्दूक हिंसाको बिरुद्ध जनचेतना' दिने भिडियोको रिलीज़ गरिएको छ । क्यालिफोर्निया लसएन्जल्समा नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा एनआरएन डिवेट कार्यक्रम संगै अमेरिकामा भैरहेको बन्दुक हिंसाका..

Bashu Dev Phulara, Esq. | Attorney At Law | Suman Sanga

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

न्यूयोर्क - डोटीमा जन्मिएर रोटीका लागि जिन्दगीका अनेकन आरोह अवरोह पार गर्दै न्यूयोर्कमा आफुलाई स्थापित गरेका त्रिभुवन विश्वबिद्धालायमा कानुन संकायका टपर चर्चित कानुन ब्यवसायी बासु फुलारासंग कार्यक्रम 'सुमनसंग' मा लिईएको मार्मिक अन्तरवार्ता : भिडियो..

पाल्पादेखी मदन पुरस्कार सम्मको यात्रा, निलम कार्की निहारिका

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार

टेक्सास - चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम यु स्टाट अगेनमा ब्यक्त गरेकी छन् । बहु प्रतिस्ठीत मदन पुरस्कार बिजेता कार्कीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै साहित्यका साथै..

एनआरएन अमेरिका हांक्न मेरा पाईलाहरु काम्ने छैनन : सुनील साह (एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी)

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार

टेक्सास - एनआरएन अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका अध्यक्ष पदका प्रत्यासी सुनिल शाहले यस पटकको निर्वाचन निस्पक्ष र धाधली रहित हुने कुरामा बिश्वस्त रहन सबै मनदातालाई अनुरोध गरेका छन् । अमेरिकामा रहेका ९ वटा नेपाली संचार माध्यमले संयुक्त रुपमा सुरु..

एउटा गीतमा चारवटा रोल, सुस्मा खनालको अदभुत कला क्षमता

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

भर्जिनिया - नेपाली लोकगीत तथा दोहोरी गीत क्षेत्रका अग्रज कलाकार एबम पत्रकार रामप्रसाद खनालकी सुपुत्री सुस्मा खनालले अमेरिकामा गीत संगीत र नाचमा उधुम मच्चाएकी छिन । उनले भर्खरै अर्को एउटा गीतमा एकै पटक ४ वटा रोलमा अभिनय गरेर नयाँ रेकर्ड पनि कायम गरेकी छिन..

हकरको यात्राले स्थापित गरेको सफल नेपाली-अमेरिकी ब्यवसायी : दिनेश साह

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार

लस एन्जलस - नेपालमा पत्रिका बेच्दै हकर काम गरेका दिनेश साह हाल अमेरिकाको लस एन्जलसमा एक उदाहरणीय ब्यवसायी बन्न सफल भएका छन्।सामान्य परिवारमा जन्मिएर धेरै बाधा अड्चन पार गर्दै अगाडि बढेका दिनेशले जीवनमा धेरै मेहेनत गर्नु परे पनि आफ्नो लक्ष्यमा भने..

सत्र बर्षपछि अमेरिकामा भएको दुई मन्त्रीको भेटवार्तामा के भयो त ?

प्रकाशित मिति: ५ पुष २०७५, बिहीबार

टेक्सास - परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको भिडियो अन्तरवार्तामा कुरा गर्दै मन्त्री ज्ञवालीले नेपाल र अमेरिका बिच..

न्यूयोर्क - पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन.. ...

काठमाडौँ  –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका.. ...

एजेन्सी -  कोरोनाभाइरस विरुद्धको रूसी स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...