२०७८ कार्तिक १० गते | 27th of October 2021

अमेरिका

डा. पन्तको समितिद्दारा एनआरएनए अमेरिकाको डेलिगेट्समा ९१ जनाको नाम निर्विरोध भएको सुचना सार्वजानिक

अमेरिका – एनआरएनए अमेरिकाको डेलिगेट्स विवादको रफ्तारसंगै डा. राजन पन्तको समितिले ९१ जना डेलिगेट्स निर्विरोध निर्वाचित भएको सुचना सार्वजानिक गरेको छ । संयोजक डा....