समाचार
‘मेरो उमेद्वारी सहि पदका लागि सहि पात्र ठानेको छु’, शतेन्द्र शाह – कोषाध्यक्ष पदका उमेद्वार
न्यूयोर्क – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि कोषाध्यक्ष पदमा शतेन्द्र शाहले आफ्नो उमेदवारी मनोनयन गराएका छन । सप्तरी जिल्लामा जन्मिएका र २००७ सालदेखी न्यूयोर्कलाई...