राजनीति
देउवाको नेतृत्वमा सरकार बनाउने काँग्रेसको प्रस्तावमा माओवादीको समर्थन, जसपाले समय माग्यो
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन्। यो प्रस्तावलाई माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले...